Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

लेखापरीक्षण सम्बन्धी जानकारी

लेखापरीक्षण परिचयः–
कुनैपनि संस्था, निकाय वा कार्यलयको आर्थिक कारोबारको लेखासँग सम्बन्धित कागजातहरुको स्वतन्त्र, निस्पक्ष एवं उद्देश्यमूलक रुपमा गरिने परीक्षण नै लेखापरीक्षण हो ।
अवधारणाः
ल्याटिन भाषाको Audire शब्दबाट उत्पत्ति भएको,
Audire को अर्थ तय to hear भन्ने हुन्छ ।
लेखा सम्बन्धमा केही कुरा सुन्नु, सो हो होइन भनी जाँच्ने सम्मका कार्यहरु यसमा पर्दछन् ।
वैदिक कालमा समेत लेखापरीक्षणको चर्चा ।
कौटिल्यको पनि यस सम्बन्धी समयमा व्यवस्था ।
आधुनिक लेखा परीक्षणको विकास अठारौं शताब्दीमा भएको ।
नेपालमा लेखापरीक्षण :
इतिहास :
कुमारीचोक (वहि बुझाउने अड्डाको रुपमा स्थापना पृथ्वी नारायण शाहद्वारा) १८२८ मा
कुमारीचोक (जंगबहादुर) अड्डा स्थापना –वि.सं. १९०३)
१९३० देखि लेखा राख्ने र वही बुझाउने अड्डा भनी पृथक गरियो,
२००४ मा प्रधान जाँचकी अड्डा,
२०१६ मा महालेखापरीक्षकको व्यवस्था,
२०१८ मा काम सुरु (यही वर्ष देखि नै आ.ले.प. समेत सुरु भएको)
२०२० मा पहिलो म.ले.प. प्रतिवेदन,
जम्मा नजोड्नु कच्चा नछाड्नु,
२०२० मा म.ले.प. अञ्चल र जिल्ला कार्यालय स्थापना (२०३३ मा खारेज),
२०३४ देखि कार्यमूलकको लेखापरीक्षण शुरुवात,
१९०३ देखि पुनः कुमारी चोक नै नामाकरण,
लेखापरीक्षणको महत्वः–
. सार्वजनिक जवाफदेहिता कायम गर्न
. सरकारी कारोबारको हिसाबकिताबलाई पारदर्शी बनाउन
. अनियमितता र छलकपट रोक्न
. सरकारी सम्पतिको संरक्षण गर्न
. वित्तीय विवरणहरु प्रमाणित गर्न र पुष्ट्याँई गर्न ।
. कार्यसम्पादन स्तर मापन गर्न सहज
. हानी नोक्सानी असुल गर्न सहज
. गल्ति सच्याउने अवसर
लेखापरीक्षणका सिद्धान्तहरु :
. स्वतन्त्रता र वस्तुपरकता
. उचित सतर्कता
. सूचनाको गोपनियता
. प्रमाण संकलन र सुरक्षा
. कानुनी आधार
प्रकार
पुर्व लेखापरीक्षण अन्तिम लेखा परीक्षण सम्परीक्षण आन्तरीक लेखा परीक्षण समता लेखापरीक्षण सामाजीक लेखापरीक्षण
क) वेरुजुको पुन: परीक्षण ख) म.ले.प. वाट ग) वेरुजु फछ्यौट समिति
लेखापरीक्षणका प्रकार :
पूर्व लेखापरीक्षण
आन्तरिक लेखापरीक्षण
अन्तिम लेखापरीक्षण
सम्परीक्षण
सामाजिक लेखापरीक्षण
समतामा आधारित लेखापरीक्षण
आन्तरिक लेखापरीक्षणः–
कुनै पनि संस्था वा निकायभित्रको आफ्नै आन्तरिक संयन्त्रद्धारा गरिने लेखापरीक्षणलाई आन्तरिक लेखा परीक्षण भनिन्छ । यस प्रकारको लेखापरीक्षणमा कारोबार संगसगै हुन्छ । अर्थात आर्थिक वर्ष समाप्त नहुँदै पनि भइरहन्छ । आन्तरिक नियन्त्रणको प्रभावकारी औजार आन्तरिक लेखापरीक्षण हो । नेपाल सरकारका कार्यालयहरुको आन्तरिक लेखा परीक्षण कोष तथा लेखा नियन्त्रक कार्यलयबाट गरिन्छ भने स्थानीय निकायका कार्यालयमा आफ्नै आन्तरिक लेखापरीक्षण शाखा रहेको हुन्छ । तर गाविसको आ.ले.प. जिविसले गर्दछ ।
नेपालमा लेखापरीक्षण कार्यको आधारहरुः–
. संविधान (अन्तरिम संविधान २०६३)
. लेखापरीक्षण ऐन २०४८
. आर्थिक कार्यविधि ऐन २०५५ \ नियमावली, २०६४
. सार्वजनिक खरिद ऐन २०६३ \ नियमावली, २०६४
. भ्रमण खर्च नियमावली,२०६४
. स्थानीय स्वायत्त शासन ऐन, २०५५ \ नियमावली ,२०५६
. आर्थिक ऐन
. लेखापरीक्षण मापदण्ड
. लेखापरीक्षण निर्देशिकाहरु
. दातृ संस्थाहरुसँगका सम्झौताहरु
. अन्य सम्बन्धित ऐन कानुनहरु
. स्थापित अन्तराष्ट्रिय मान्यता र प्रचलनहरु
आन्तरिक लेखापरीक्षण इतिहासमा,
– २०१८ देखी आ.ले.प. शुरु
– २०२८ सम्म मन्त्रालयको आ.ले.प. शाखाद्धारा,
– २०२८ पछि महालेखापाल कार्यालयद्धारा
– २०३२ मा म.ले.नि.का. स्थापना भई केन्द्रमा नै फाइल झिकाई आ.ले.प. गराउनुपर्ने ।
– २०३८ \ ०३९ देखि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गराउने गरिएको ।
आ.ले.प.का विशेषताहरू :
– यो आन्तरिक नियन्त्रणको तरिका हो ।
– Corrective type को हुन्छ ।
– Inhouse Monitoring.
– Constructive Arms of mgmt
– Problems Solving.
– Internal Control
– Precaution for final Audit
– Continuous Review System.
सार्वजनिक प्रशासनमा आन्तरिक लेखापरीक्षणको महत्व :
1. Financial Accountability.
2. Problem Solving.
3. Goal orientation.
4. Control of fraud and Error
5. Guideline & Councelling.
6. Help to final Audit.
7. Promote Fiscal Accountability.
8. Feedback to the stakeholders.
9. Performance Indicator/ Evaluation.
आन्तरिक लेखापरीक्षण सम्बन्धी समस्याहरू :
– Valuable Tool रुपमा मान्यता पाएन ।
– स्रोत \ साधन पर्याप्त भएन ।
– भ्रष्टाचारलाई मान्यता दिने औजारको रुपमा परिणत हुँदै गएको,
– Linkage गर्न सकिएन मलेपसँग,
– आ.ले.प. कार्यको अनुगमन भएन,
– विश्वासको शंकट कायम नै रह्यो ।
– कर्मचारी स्थायित्व भएन (छिटो सरुवा)
– का.स.मु.सँग Tie up गर्न सकिएन ।
– सुधारात्मक भन्दा नियन्त्रणात्मक भयो ।
आ.ले.प.कसरी प्रभावकारी बनाउने ?
• Linkage/Networking between DTCO-FCGO-OAG & Line ministries
• पुर्नसंरचना,
• दरबन्दी पुनरावलोकन,
• तालिम र विकास,
• स्रोतको पर्याप्तता,
• प्रतिवेदनलाई मान्यता,
• बेरुजुलाई कार्यसम्पादन मूल्याङ्कन र वृत्ति विकाससँग आवद्ध गर्ने ।
• Audit मा समेत It प्रयोग गर्ने ।
• छुट्टै आन्तरिक लेखा परीक्षण समूह गठन गर्ने ।
अन्तिम लेखापरीक्षण :
कुनै संगठनले एक आर्थिक वर्षमा वा निश्चित अवधिमा सम्पन्न गरेको आर्थिक कारोबारको कुनै स्वतन्त्र निकायद्धारा परीक्षण गराउने प्रकियालाई नै अन्तिम लेखापरीक्षण भनिन्छ । अन्तिम लेखापरीक्षण भइसके पश्चात सामान्यतया अर्को लेखापरीक्षण गरिँदैन । त्यसैले पनि यसलाई अन्तिम लेखापरीक्षण भनिएको हो । नेपाल सरकारको कारोबारको अन्तिम लेखापरीक्षक स्वतन्त्र सवैधानिक निकाय “ महालेखा परीक्षक” द्धारा गरिन्छ ।
संवैधानिक व्यवस्था :
अन्तरिम संविधान २०६३ को भाग १२ धारा १२२ मा व्यवस्था गरिएको छ । अदालत, प्रहरी, सेनालगायत सरकारी अड्डाहरुको महा-लेखापरीक्षक कार्यालयद्धारा अन्तिम लेखा परीक्षण गर्ने व्यवस्था छ ।
लेखापरीक्षण ऐन, २०४८ मा भएको व्यवस्था
• के को परीक्षण ?
– नियमितता
– मितव्ययिता
– प्रभावकारिता
– कार्यदक्षता
– औचित्य
INTOSAI द्धारा थप गरिएका
• समता
• वातावरणीय
प्रकृया :
• एक – एक गरी
• बीच – बीचमा छड्के गरी
• केही प्रतिशत मात्र गर्ने गरी
प्रकार :
• वित्तीय
– नियमित
– औचित्य
• कार्यमूलक
– मितव्ययिता
– प्रभावकारिता
– कार्यदक्षता
– समन्याय
– वातावरणीय
अन्तिम लेखापरीक्षणका पूर्व आवश्यकताहरू :
– Autonomy from Executive and Lagislatives
– Clearly defined objective and scope.
– Autonomus in organization, personnel and finance.
– Reporting to supreme agency.
– Full responsibility in fiscal accountability.
सार्वजनिक प्रशासनमा अन्तिम लेखापरीक्षणको महत्व :
सरकारी आर्थिक कारोबारलाई मितव्ययीता कुरालाई र प्रभावकारी तुल्याई सार्वजनिक जवाफदेयिता र पारदर्शीता प्रवर्द्धन गर्दै अन्तत आर्थिक शुसासन कायम गर्न मद्दत पु- याउँछ ।
नेपालको सन्दर्भमा अन्तिम लेखापरीक्षणका समस्याहरु :
• स्रोत साधनको अभाव छ ।
• दक्ष जनशक्तिको अभाव छ ।
• प्रतिवेदनले औल्याएका विषयहरु निरन्तर आइरहदा पनि सुधार हुन नसकेको अवस्था छ ।
• कर्मचारीमा उत्प्रेरणाको कमी छ ।
• वैदेशिक स्रोत तर्फको कारोबारमा लेखापरीक्षण उपर विश्वास कमजोर छ ।
• बेरुजु बढिरहेको तर सुधारका लागि सुझावको कार्यान्वयन कमजोर रहेको अवस्था छ ।
• अन्तराष्ट्रिय मानदण्डलाई व्यवहारमा लागू गर्न सकिएको छैन ।
अन्तिम लेखापरीक्षणका समस्याहरु समाधानका उपायहरु :
• आन्तरिक लेखापरीक्षणमा सुधार गर्ने
• प्रतिवेदनलाई सम्बन्धित कर्मचारीको वृत्ति विकाससँग आवद्ध गर्ने
• पेश्की बाँकीको अद्यावधिक केन्द्रीय विवरण बनाउने
• सरकारी बाँकी असुल गर्न जिल्लामा कार्यालय स्थापना गरी सबै पेश्की र बेरुजुको रकम पठाउने ।
• एक वर्षसम्म पनि असूल हुन नसकेको बेरुजु रकम केन्द्रीय तहसिलमा पठाउने केन्द्रीय तहसिलले जिल्ला स्थित सरकारी बाँकी असुल कार्यालयमा पठाउने ।
• संस्थागत सक्षमता बृद्धि गर्ने ।
• जनशक्ति तालिम र क्षमता विकास ।
• ICT Based Audit लाई स्थापित गर्ने ।
• सुझावहरुको परिपालना ।
नेपालमा अन्तिम लेखापरीक्षणका सवल पक्षहरु :
• संवैधानिक ग्यारेन्टी
• Clear and Broad Scope.
• Separate Service
• Rich Experiance.
• भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर् याएको
• सरकारी लेखामा एकरुपता कायम राख्न सहज
• Field Audit मा Focus (२०५१ देखि)
नेपालमा आन्तरिक तथा अन्तिम लेखापरीक्षणको सम्बन्ध र भिन्नता लेख्नुहोस् ?
अन्तर सम्बन्ध
– महालेखा परिक्षकले म.ले.प. फा.नं. स्वीकृत,अस्वीकृत गर्छ। सोही आधारमा आ.ले.प. गरिन्छ ।
– आ.ले.प. द्दारा प्रमाणित वित्तीय विवरणको आधारमा अन्तिम ले.प. गरिन्छ ।
– अन्तिम लेखा परीक्षण प्रतिविदेन आगामी वर्षको आ.ले.प.का. लागि मार्गदर्शक हुन्छ ।
– आन्तरिक लेखापरीक्षणले अन्तिम लेखापरीक्षण लाई सहज गराउँछ ।
– आ.ले.प.ले नियमितता र गणितीय शुद्धता हेरीदिँदा अन्तिम ले.प. गर्न सहज भएको ।
– आ.ले.प.ले औल्याएको बेरुजु रकम अन्तिम ले.प. द्धारा नऔल्याएमा मान्य नहुँने ।
भिन्नताः-
नेपालमा आन्तिरिक तथा अन्तिम लेखापरीक्षण का भिन्नता
भिन्नता का आधार आन्तरिक अन्तिम
निकायमा संगठनभित्र कै इकाई बाह्य निकाय
रिर्पोटिङ
संगठन भित्रै राष्ट्रप्रमुख समक्ष
हेर्छ के ? नियमिततामा नियमितता, कार्यदक्षता, प्रभावकारिता,
उत्तरदायित्व व्यवस्थापकीय मितव्ययिता
Period Ongoing औचित्य समेत हेर्छ ।
औचित्यको आधारमा गर्दैन सार्वजनिक वित्तीय
कार्यक्षेत्र संगठनभित्र Ex-post गर्छ
अधिकारको श्रोत ऐनद्धारा सबै सार्वजनिक निकाय
संविधानद्धारा
लेखापरीक्षणका सिद्धन्तहरु :
लेखापरीक्षणका सम्बन्धमा स्थापित मानदन्ड नै लेखापरीक्षणका सिद्धान्तहरु हुन् ।
o General standard
o Planning standard
o Operating standard
o Reporting standard
लेखापरीक्षण गर्ने निकाय ३ अंगबाट स्वतन्त्र हुनुपर्छ ।
o कार्यकारिणी
o संसद
o लेखापरीक्षण गराउने निकाय
के मा कस्तो स्वतन्त्रता ?
o संवैधानिक स्वायत्तताको प्रत्याभूति
o कार्यसञ्चालनमा स्वायत्तता
o आर्थिक स्वायत्तता
o प्रशासनिक स्वायत्तता
o स्वतन्त्र प्रतिवेदन प्रणाली
यी ५ प्रकृतिका स्वतन्त्रतालाई पेरुको लिमामा घोषणा भएको
सार्वजनिक लेखापरीक्षण :
सरकारी कार्यालय, निकाय, सार्वजनिक संस्थान, स्थानीय निकाय आदिको लेखापरीक्षणलाई सार्वजनिक लेखापरीक्षणभित्र राख्न सकिन्छ ।
निकायगत रुपमा लेखापरीक्षण तरीका र परीक्षण गर्न निकाय पनि फरक हुन सक्छन् ।
तर,
संविधानत : सार्वजनिक निकायको अन्तिम लेखापरीक्षण गर्ने निकाय महालेखा परीक्षक नै हो ।
लैंगिक लेखापरीक्षण भनेको के हो ?
सरकारी क्रियाकलाप र विकास गतिविधिहरुमा महिलाहरुको सहभागिता पहुँच र प्रतिफल प्राप्तिको दृष्टिबाट गरिने परीक्षणलाई लैंगिक लेखापरीक्षण भनिन्छ ।
कार्यमूलक लेखापरीक्षणका बारेमा लेख्नुहोस् ।
INTOSAI ले गरेको परिभाषा अनुसार :
“लेखापरीक्षण गराउने निकायले आफ्नो दायित्व पूरा गर्नका लागि उपलब्ध स्रोत र साधनलाई मितव्ययी कार्यदक्ष र प्रभावकारी रुपले प्रयोग गरेको छ छैन भनि परीक्षण गर्ने कार्यलाई नै कार्यमूलक लेखापरीक्षण भनिन्छ ।”
सम्परीक्षण भनेको के हो ?
• बेरुजुको पुनः परीक्षण
• म.ले.प.बाट
• बेरुजु फछ्यौट समितिबाट
• सार्वजनिक लेखा समितिबाट समेत
• कतिपय देशमा स्वतन्त्र निकायबाट समेत हुने गरेको छ।

समस्या समाधानका केही उदाहरणहरु

k|Zg M ljsf;sf gjLgtd cfofdx?n] /fi6«sf] ;jf{+ËL0f ljsf; ug{ ;/sf/sf] PSnf] k|of; dfqn] ;+ej 5}g eGg] s'/fdf hf]8 lb+b} u}/ ;/sf/L If]qsf] k|efjsfl/tfsf] jsfnt u/]sf 5g\ . o;}sf/0f ;+;f/el/ km}lnPsf] u}/;/sf/L If]qsf] ljsf;sf] nx/n] g]kfnnfO{ klg c5'tf] /fVg ;s]sf] 5}g . lj=;+= @)$( ;fndf z'? ePsf] cf7f}+ of]hgfb]lv t g]kfn ;/sf/n] u}/ ;/sf/L If]qnfO{ ljsf;sf] ;xofqLsf] ?kdf :jLsf/ u/L To; If]qsf] k|efjsfl/tfsf nflu gLltut Joj:yfsf] z'?cft g} u/\of] . kmn:j?k u}/ ;/sf/L If]qn] xft gxfn]sf] 7fpF g} gePsf] l:ylt  clxn] 5 .  

o;/L ;/sf/sf] gLltut Joj:yf / u}/;/sf/L If]qsf] Jofks lj:tf/sf jfjh"b hgtfdf ;]jf k'/\ofpg] sfo{df ;/sf/ / u}/ ;/sf/L If]qaLr ;dGjo / ;fd~h:otf sfod x'g g;s]sf], Ps csf{df ljZjf;sf] ;+s6 /x]sf], u}/ ;/sf/L If]q Jojxf/ut ?kdf hgtfk|lt pQ/bfoL x'g g;s]sf], u}/ ;/sf/L If]qdf Jofks /fhgLlts/0f ePsf], kl/jf/hglxtfodf ;dlk{t u}/ ;/sf/L If]qn] 8n/sf] v]tL dfq ug]{ u/]sf] eGg] h:tf cf/f]kx? nfUg] u/]sf] kfOPsf] 5 . o; lsl;dsf cf/f]kx? nfUg] u/] klg k|z:t dfqfdf ljb]zL d'b|f b]zleq Nofpg / hgr]tgf hfu[t u/fpg eg] u}/ ;/sf/L If]qsf] lgs} 7'nf] of]ubfg /xf]sf] 5 . 

o; ;Gbe{df ;d:ofsf] klxrfg u/L nf]s ;]jf cfof]u4f/f lgwf{l/t 9fFrf cg'?k ;d:of ;dfwfg ug'{xf];\ . 




pQ/ M 

u}/;/sf/L ;+:yf M ;d:of / ;dfwfg

!= k[i7e"ldM 

;dfj]zL nf]stGqsf] d"n dd{cg';f/ zf;s / hgtfsf] ;]t'sf] ?kdf u}/ ;/sf/L ;+:yfx? /x]sf 5g\ . ljsf;sf] ;fem]bf/sf] ?kdf :yflkt o:tf ;+:yfx?4f/f ;~rflnt cfof]hgfx?sf] lbuf]kgfdf ;d:ofsf ;fy} ckf/bzL{ Jojxf/ b]vfpg] h:tf cf/f]kx? nfUg yfn]sf 5g\ . 

@= d"n ;d:of M 

æ u}/;/sf/L ;+:yfx?sf] ;~rfng, Joj:yfkg / lgodg kIf k|efjsf/L x'g g;s]sf] Æ

#= ;d:ofsf sf/0fx? M 

  • u}/;/sf/L ;+:yfsf sfo{qmdx? /fli6«o k|fyldstfsf If]qdf kl/rfng x'g g;Sg', 

  • u}/;/sf/L ;+:yfx?sf] bIftf, kf/blz{tf / hjfkmb]lxtf sdhf]/ /xg', 

  • ;/sf/L Pj+ u}/;/sf/L If]qaLr sdhf]/ ;dGjosf sf/0f sfddf bf]xf]/f]kgf b]lvg', 

  • ;'ljwf ;DkGg / zx/L If]qdf al9 s]lGb|t x'g', 

  • ;dfh sNof0f kl/ifbsf] Ifdtf sdhf]/ x'g' tyf cfrf/ ;+lxtf agfO{ nfu" ug{ g;Sg', 

  • u}/;/sf/L ;+:yfsf sfo{qmdx?nfO{ k|efjsf/L agfpg One Window System cjnDag ug{ g;Sg', 

  • u}/;/sf/L ;+:yfsf sfo{qmdx?sf] lbuf]kgf ;'lglZrt ug{ g;Sg', 

  • cg'udg tyf d"Nof+sgnfO{ k|efjsf/L agfpg g;Sg', 

$= df}h'bf gLlt tyf sfo{qmd M 

s_ g]kfnsf] cGtl/d ;+ljwfg, @)^#

  • :jtGqtfsf] xs cGtu{t ;+3 ;+:yf vf]Ng kfpg] :jtGqtf /x]sf], 

  • u}/;/sf/L ;+:yfsf] ;~rfng / Joj:yfkgdf lgodg ug{ /fHon] ljz]if gLlt lng], 

v_ ;dfh sNof0f kl/ifb P]g, @)$(

  • ;dfh sNof0f kl/ifb Ps 5ftf ;+u7g x'g], 

  • cfrf/ ;+lxtf 

u_ ;+:yf btf{ P]g, @)#$

  • u}/;/sf/L ;+:yf :yfgLo k|zf;gdf btf{ x'g'kg]{, 

  • aflif{s k|ult k|ltj]bg / efjL sfo{qmdsf] nIo k]z ug]{, 

3_ ;fj{hlgs vl/b P]g @)^# tyf lgodfjnL @)^$

  • ;fdflhs ;r]tgf / k}/jL ;DaGwL sfd u}/;/sf/L ;+:yf dfkm{t\ u/fpg ;Sg], 

ª_ :yfgLo k|zf;g P]g, @)@*

  • lhNnf k|zf;g sfof{non] ;do ;dodf cg'udg tyf lg/LIf0f ug{ ;Sg], 

r_ /fli6«o lgb]{zg P]g, @)!*

5_ :yfgLo :jfoQ zf;g P]g, @)%% tyf lgodfjnL @)%^ M

  • cGt/f{li6«o u}/;/sf/L ;+:yfx?n] sfo{qmd ;~rfng ubf{ :yfgLo u}/;/sf/L ;+:yf dfkm{t\ ug'{kg]{, 

  • sfo{qmd l:js[lt, ;dGjo / k|ult k|ltj]bg :yfgLo lgsfodf k]z ug]{, 

h_ j}b]lzs ;xfotf gLlt, @)%(

  • u}/;/sf/L ;+:yfx?sf] cg'udg / bIftfnfO{ u|fdL0f / b'u{d If]qsf] ljsf;df k|of]u ug]{, 

  • cGt/f{li6«o u}/;/sf/L ;+:yfx?sf] btf{, gjLs/0f / ;'ljwf pkof]u ug]{ ;Gbe{df k|zf;lgs k|lqmof ;/nLs/0f ug]{, 

  • ;dfh sNof0f kl/ifbsf] Ifdtf ;'b[9Ls/0f ug]{, 

  • cGt/f{li6«o u}/;/sf/L ;+:yfx?nfO{ s/ ;DaGwL k|rlnt sfg'g tyf n]vfk/LIf0f Joj:yfsf] kfngf ug{ nufpg], 

em_ lqaifL{o of]hgf

  • cGt/f{li6«o tyf /fli6«o u}/;/sf/L ;+:yfx?sf] nufgL /fli6«o k|fyldstfsf] If]qdf lglb{i6 ug]{ .

  • :yfgLo u}/;/sf/L ;+:yfsf] :yfgLo lgsfo;Fu ;dGjo / ;xsfo{ ;'b[9 agfpg] .

  • cGt/f{li6«o tyf /fli6«o u}/;/sf/L ;+:yfx?sf] ;xhLs/0f, cg'udg / kl/rfngnfO{ k|efjsf/L agfpg] .

`_ cf=j= @)^*÷^( sf] ah]6

  • u}/;/sf/L ;+:yfx?nfO{ /fli6«o k|fyldstfsf If]qdf ljsf; ;fem]bf/sf ?kdf ;xefuL agfpg cfjZos Joj:yf ul/g]5 . 

  • cGt/f{l6«o u}/;/sf/L ;+:yfx?n] ;f]xL gfddf g]kfnL u}/;/sf/L ;+:yfx? btf{ ug]{ / bf]xf]/f] klxrfg sfod u/L sfd ug]{ k|rngnfO{ cGTo ul/g]5 . 

  • cGt/f{li6«o u}/;/sf/L ;+:yfx?nfO{ cGt/f{li6«o ;+:yfsf ?kdf dfq sfd ug]{ Joj:yfnfO{ s8fO{sf ;fy nfu' ul/g]5 . 

  • l4kIfLo, ax'kIfLo / cGt/ ;/sf/L:t/df ;Demf}tf eO{ g]kfnsf nflu 5'6\ofOPsf] cfly{s ;xfotf cGt/f{li6«o u}/;/sf/L ;+:yfx? dfkm{t\ kl/rfng x'g] Joj:yfsf] cGTo ul/g]5 . 

  • cGt/f{li6«o tyf /fli6«o u}/;/sf/L ;+:yfx?sf] sfdnfO{ ;dGjo / cg'udg ug{ ;dfh sNof0f kl/ifb\sf] e"ldsfnfO{ k|efjsf/L agfOg]5 . 

%= ;d:of ;dfwfgsf nflu ;'emfjx?

dfly pNn]lvt ;d:ofx?nfO{ ;dfwfg ug{ b]xfosf pkfox? cjnDag ug'{k5{ M 

s_ gLltut ;'emfjx?

  • u}/;/sf/L ;+:yfx?sf] ;~rfng, Joj:yfkg / lgodg ;DaGwL 5'§} /fli6«o gLlt th'{df ug]{, 

  • ;/f]sf/jfnfx?sf] ;xeflutfdf u}/;/sf/L ;+:yfx?sf] cfrf/ ;+lxtf th'{df u/L nfu" ug]{, 

  • g]kfnnfO{ Earmarked ul/Psf] j}b]lzs ;xfotfnfO{ INGOs n] pkof]u ug{ gkfpg] Joj:yf ldnfpg],


v_ ;+:yfut ;'emfjx?

  • u}/;/sf/L ;+:yfx?sf] juL{s/0f u/L pgLx?sf] nufgLnfO{ /fli6«o k|fyldstfsf] If]qdf lglb{i6 ug]{,

  • GOs / NGOs tyf NGOs-NGOs aLrsf sfo{qmddf bf]xf]/f]kgf x6fpg :yfgLo lgsfodf sfo{qmd ;dGjo ;+oGq lgdf{0f ug]{, 

  • ;dfh sNof0f kl/ifbsf] ;dGjo, cg'udg tyf d"Nof+sg IfdtfnfO{ ;'b[9 jgfpg], 

u_ sfo{ut ;'emfjx?

  • u}/;/sf/L ;+:yfnfO{ k|fKt x'g] j}b]lzs ;xof]u Ps4f/ k|0ffnL dfkm{t\ Nofpg] Joj:yf ldnfO{ /fli6«o n]vfdf k|ltljlDat ug]{, 

  • u}/;/sf/L ;+:yfsf sfo{qmdx?nfO{ u|fdL0f, ljkGg / ;fd'bflos If]qtkm{ cled'v u/fpg],

3_ Joj:yfksLo ;'emfjx?

  • u}/;/sf/L ;+:yfsf lqmofsnfkx?sf] :yfgLo :t/df ;fj{hlgs ;'g'jfO{, ;fj{hlgs n]vfk/LIf0f / ;fdflhs k/LIf0f u/fO{ kf/blz{tf / pQ/bfloTj ;'lglZrt ug]{, 

  • u}/;/sf/L ;+:yfx?sf] ;xhLs/0f, cg'udg / d"Nof+sg k|lqmofnfO{ r':t, 5l/tf] / k|efjsf/L agfpg lgb]{lzsf agfO{ sfof{Gjog ug]{,  





^= ;'emfj sfof{Gjogsf nflu sfo{of]hgf

dfly k|:t't ul/Psf ;'emfjx?nfO{ b]xfo jdf]lhdsf] sfo{of]hgf agfO{ sfof{Gjog ug{ ;lsG5 . 

l;=g+=

;'emfjx?

lqmofsnfkx?

sfof{Gjog ug]{ lgsfo

cg'udg ;"rs

cg'udg ug]{ lgsfo

;do

s}lkmot

!=

gLltut ;'emfjx?

  • /fli6«o gLlt th'{df ug]{,

  • u}/;/sf/L ;+:yfx?sf] cfrf/ ;+lxtf th'{df u/L nfu" ug]{, 

  • g]kfnnfO{ Earmarked ul/Psf] j}b]lzs ;xfotfnfO{ INGOs n] pkof]u ug{ gkfpg] Joj:yf ldnfpg],

dlxnf, afnjflnsf tyf ;dfh sNof0f dGqfno, 

;dfh sNof0f kl/ifb\ ,

cy{ dGqfno

  • gLlt th'{df ePsf] x'g]5 .

  • cfrf/ ;+lxtf th'{df u/L nfu" ePsf] x'g]5 .

  • Earmarked ul/Psf] j}b]lzs ;xfotfnfO{ INGOs n] pkof]u ug{ gkfPsf] cj:yf x'g]5 .

k|wfgdGqL tyf dlGqkl/ifb\sf] sfof{no, 

/f=of]=cf=

@ jif{leq



@ jif{leq



lg/Gt/



@=

;+:yfut ;'emfjx?


  • u};;sf] juL{s/0f u/L pgLx?sf] nufgLnfO{ /fli6«o k|fyldstfsf] If]qdf lglb{i6 ug]{,

  • sfo{qmddf bf]xf]/f]kgf x6fpg :yfgLo lgsfodf sfo{qmd ;dGjo ;+oGq lgdf{0f ug]{, 

  • ;dfh sNof0f kl/ifbsf] IfdtfnfO{ ;'b[9 jgfpg], 

;dfh sNof0f kl/ifb\, 

cy{,  dlxnf / :yfgLo ljsf; dGqfno, 

/f=of]=cf=

  • u};;sf] juL{s/0f ePsf] x'g]5 .

  • ;dGjo ;+oGq lgdf{0f ePsf] x'g]5 . 


k|wfgdGqL tyf dlGqkl/ifb\sf] sfof{no, Joj:yflksf ;+;bsf ljifout ;ldlt

! jif{leq u/L lg/Gt/, 


lg/Gt/


#=

sfo{ut ;'emfjx?


  • u};;nfO{ k|fKt x'g] j}b]lzs ;xof]u Ps4f/ k|0ffnL dfkm{t\ Nofpg] Joj:yf ldnfO{ /fli6«o n]vfdf k|ltljlDat ug]{, 

  • u};;sf sfo{qmdx?nfO{ u|fdL0f, ljkGg / ;fd'bflos If]qtkm{ cled'v u/fpg],

;dfh sNof0f kl/ifb

cy{, dlxnf dGqfno, 

/f=of]=cf=


  • /fli6«o n]vfdf k|ltljlDat ePsf] x'g]5 .

  • b'u{d If]qdf k|jflxt ePsf] x'g]5 .

k|wfgdGqL tyf dlGqkl/ifb\sf] sfof{no, Joj:yflksf ;+;bsf ljifout ;ldlt

# aif{leq,


lg/Gt/


$=

Joj:yfksLo ;'emfjx?


  • u};;sf lqmofsnfkx?sf] kf/blz{tf / pQ/bfloTj ;'lglZrt ug]{, 

  • u};;x?sf] ;xhLs/0fnfO{  k|efjsf/L agfpg lgb]{lzsf agfO{ sfof{Gjog ug]{,  

;dfh sNof0f kl/ifb

 dlxnf dGqfno, 


  • kf/blz{tf / pQ/bfloTj ;'lglZrt ePsf] x'g]5 .

  • lgb]{lzsf jgfO{ sfof{Gjog ePsf] x'g]5 . 


k|wfgdGqL tyf dlGqkl/ifb\sf] sfof{no,

/f=of]=cf=


# aif{leq











lgisif{ M dfly pNn]lvt sfo{of]hgfnfO{ ;dod} kof{Kt ;fwg >f]tsf] ljlgof]hg ub}{ lhDd]jf/ ;+:yf / lgsfo tf]sL sfof{Gjogdf nu]df kSsf klg u}/;/sf/L ;+:yfx?sf] ;~rfng, Joj:yfkg / lgodgsf] If]qdf xfn /x]sf sdLsdhf]/Lx?sf] Go"gLs/0f x'G5 . To;}u/L ;+:yfut Ifdtfdf ;'wf/ cfO{ kf/blz{ lx;fan] lqmofsnfkx? ;~rfng eO{ Jojl:yt 9+un] sfdsf/jfxL ug'{sf ;fy} ;dfh sNof0f kl/ifbsf] Ifdtf ;d]t ;'b[9 eO{ :yfgLo :t/df ;d]t ;dGjo ;+oGq agL k|efjsf/L tj/n] u};;x?sf] Joj:yfkg, ;~rfng / lgodg eO{ /fi6«sf] jf:tljs ljsf; ;fem]bf/sf] e"ldsf lgjf{x ug{ ;d]t u};;x? ;Ifd x'g]5g\ . 




k|Zg M ;fj{hlgs ;+:yfgx? Joj;flos bIftfsf ;fy rnfOPg / a9L dfqfdf /fhg}lts x:tIf]k eof] . ;a} h;f] ;+:yfgx? 3f6fdf uPsf 5g\ . 3f6f a9\b} hfFbf ;fj{hlgs ;+:yfgx?n] xfn cfP/ Ps vj{eGbf a9Lsf] bfloTj ;[hgf ul/;s]sf 5g\ . of] bfloTjnfO{ oyfl:yltdf /fVg klg tLa| ;'wf/sf] vfFrf] 5 . lghLs/0f ul/P klg vf;} ;sf/fTds k|efj lbg ;s]sf] b]lvb}g / lghLs/0fsf] ult klg Hofb} l9nf] 5 . ljlgj]z gLlt tyf sfo{;Dkfbg ;Demf}tf dfkm{t\ ;+:yfgsf] ;'wf/ ug]{ gLlt ;/sf/af6 NofOPtfklg ;+:yfgx?sf] bfloTj lbg k|ltlbg ylk+bf] 5 . t;y{ o; If]qdf lglxt vf; ;d:ofx?sf] klxrfg u/L ;d:of ;dfwfgsf nflu nf]s ;]jf cfof]un] tf]s]sf] 9fFrf cg'?k ;d:of ;dfwfg ug'{xf];\ . 


pQ/ M ;fj{hlgs ;+:yfg M ;d:of / ;dfwfg


!= k[i7e"ld M 

;fj{hlgs ;]jfnfO{ k|efjsf/L agfO{ ;j{;fwf/0fnfO{ ;'ky d"Nodf ;/n / ;xh 9+uaf6 j:t' tyf ;]jf pknAw u/fpg] p2]Zon] ;fj{hlgs ;+:yfg :yfkgf ul/Psf x'g\ . tyflk b]zfsf] cfly{s ljsf;df of]ubfg k'/\ofpg] p2]Zon] ;/sf/sf] cfGtl/s tyf j}b]lzs >f]taf6 7"nf] nufgLdf :yfkgf ul/Psf ;fj{hlgs ;+:yfgx? ;du|df k|lts"n cj:yfaf6 u'h|L/x]sf 5g\ . 

@= d"n ;d:of M 

æ ;fj{hlgs ;+:yfgsf] ;~rfng / Joj:yfkg k|efjsf/L x'g g;s]sf] Æ

#= ;d:ofsf sf/0fx? M 

  • ;+:yfg;DaGwL j[xt\ gLlt th"{df x'g g;s]sf], 

  • ;fdflhs jf Joj;flos p2]ZoaLrdf cGof}ntf /x]sf], 

  • ;fwg >f]t, nufgL / ;~rfng k|lqmofdf /fhgLlts x:tIf]k x'g] u/]sf], 

  • ;~rfns / k|d'v Joj:yfkssf] lgo'lQm lglZrt dfkb08sf] cfwf/df kf/bzL{ ?kn] gx'g] u/]sf], 

  • Joj;flos Pj+ /0fgLlts of]hgf agfO{ sfof{Gjogdf gnluPsf], 

  • ;~rfng :jfoQtf Pj+ nrstfsf] sld /x]sf], 

  • Joj:yfkgdf k]zfut Joj;flostf, sfo{bIftf, hjfkmb]lxtf / kf/blz{tfsf] sdL /x]sf], 

  • ljQLo cg'zf;glxgtf, cfly{s clgoldttf / r'xfj6 x'g] u/]sf], 

  • sfo{If]q Pj+ sfo{af]emsf] cfwf/df sd{rf/L b/aGbL cg'kft sfod gu/L cgfjZos hgzlQmsf] rfk /x]sf], 

  • ljQLo cj:yfn] y]Ug g;Sg] u/L sd{rf/LnfO{ yk cfly{s ;'ljwf pknAw u/fO{ Unfunded Liabilities ;[hgf u/]sf], 

  • cg'udg, ;dGjo / lg/LIf0fsf nflu :ki6 gLlt Pj+ ;+oGqsf] sdL /x]sf], 

$= df}h'bf gLlt tyf sfo{qmd M 

;fj{hlgs ;+:yfgsf ;DaGwdf b]xfosf ;+j}wflgs, sfg'gL tyf gLltut Joj:yfx? /x]sf 5g\ M 


$=! ;+j}wflgs Joj:yf

  • :jb]zL lghL Pj+ ;fj{hlgs pBdnfO{ k|fyldstf / k|>o lbO{ /fli6«o cy{tGqnfO{ :jtGq, cfTdlge{/ Pj+ pGgltzLn u/fpg' /fHosf] cfly{s p2]Zo /x]sf], 

  • ;/sf/L, ;xsfl/tf / lghL If]qsf] dfWodaf6 d'n'sdf cy{tGqsf] ljsf; ug]{ gLlt /x]sf], 

  • d'n'sdf :yfkgf ePsf ;fj{hlgs ;+:yfgx?sf] ;~rfng / Joj:yfkgdf lgodg ug{ /fHon] ljz]if gLlt cjnDag ug]{, 

$=@ sfg'gL Joj:yf

  • ljsf; ;ldlt P]g

  • ;+:yfg P]g

  • ;~rf/ ;+:yfg P]g

  • cfkm\g} :yfkgf P]g, 

  • sDkgL P]g

  • a}+s tyf ljQLo ;+:yf P]g

  • lghLs/0f P]g

  • ;fj{hlgs vl/b P]g cflb .


$=# gLltut Joj:yf

lqjifL{o of]hgf M 

  • /fHon] ;]jf k'/\ofpg'kg]{ cfjZos If]qdf dfq ;fj{hlgs ;+:yfg ;~rfng ug]{, 

  • Joj:yfkgnfO{ Joj;flos tyf pQ/bfoL agfO{ sfo{bIftf / k|efjsfl/tf clej[l4 ug]{, 

  • /fHon] rnfpg cfjZos gePsf ;fj{hlgs ;+:yfgx?nfO{ ljlgj]z ug]{, 

ah]6 -@)^*÷^(_

  • p2]Zo cg'?k ;]jf k|jfx k|efjsf/L t'Nofpb} ;+:yfgsf] ;~rfng / cg'udgnfO{ ;zQm agfpg pRr:t/Lo ;fj{hlgs k|lti7fg Joj:yfkg af]8{ u7g ul/g], 

  • ;a} ;fj{hlgs ;+:yfgx?df k|d'v sfo{sf/L clws[t jf dxfk|aGwssf] lgo'lQm Ifdtf, cg'ej, z}lIfs of]Uotf / ;+:yfgsf] ;'wf/ of]hgfsf] k|:tfjsf] cfwf/df v'nf k|ltof]lutf4f/f ul/g]5, 

  • ;fj{hlgs ;+:yfgsf] z]o/ ;j{;fwf/0fdf ljlgj]z ub}{ hfg] gLltnfO{ sfof{Gjogdf NofOg]5 . 

%= ;d:of ;dfwfgsf nflu ;'emfjx?

dfly plNnlvt ;d:ofnfO{ ;dfwfg ug{ b]xfosf ;'emfjx? /x]sf 5g\ M 

s_ gLltut tyf ;+/rgfut

  • ;+:yfg ;~rfng ;DaGwL j[xt gLlt th'{df u/L sfof{Gjog ug]{, 

  • ;+:yfut cfwf/df ;fdflhs jf Joj;flos p2]Zo lglZrt ug]{, 

  • Joj;flos Pj+ /0fgLlts of]hgf th'{df u/L nfu" ug]{, 

  • xf]lN8Ë sDkgLsf] k|of]ufTds cEof; ug]{, 

  • ;+:yfgx?df ;~rfnssf] ;+Vof, lgo'lQm tyf lhDd]jf/L :ki6 ug]{, 

v_ Joj:yfksLo

  • sfo{;Dkfbgdf cfwfl/t Joj:yfkgnfO{ cjnDag ug{ Joj:yfkg s/f/nfO{ nfu" ug]{, 

  • O & M Survey 4f/f sd{rf/Lsf] pko'Qm b/aGbL lglZrt ug]{, 

  •  Joj:yfkg :jfoQtf tyf nrstf ckgfpg], 

  • ;+:yfg ;]jf cfof]u u7g ug]{, 

  • sd{rf/L / 6«]8 o'gLogsf Jojxf/nfO{ k]zfut / /rgfTds ;'wf/tkm{ pGd'v u/fpg], 

u_ ljQLo

  • x/lx;fa cBfalws /fvL tf]lsPsf] ;doleq n]vfk/LIf0f u/fpg], 

  • x/]s jif{ jflif{s ;fwf/0f ;ef ;DkGg ug'{kg]{ clgjfo{ Joj:yf ug]{, 

  • vr{sf] dfkb08 agfO{ oyflz3| nfu" ug]{, 

  • ;l~rt gf]S;fgdf /x]sf ;+:yfgn] sd{rf/LnfO{ jf]g; afF8\g gkfpg] Joj:yf ug]{, 

  • ljQLo kf/bzL{tf / hjfkmb]lxtf jxg u/fpg :ki6 sfo{ljlw Pj+ sfo{of]hgf agfO{ nfu" ug]{ . 

3_ cGo

  • ;fj{hlgs ;+:yfg Joj:yfkg af]8{ dfkm{t\ ;dGjo, lg/LIf0f / cg'udgsf] Joj:yf ug]{ . 


^= ;'emfj sfof{Gjogsf] sfo{of]hgf

dfly k|:t't ul/Psf ;'emfjx?nfO{ b]xfo jdf]lhdsf] sfo{of]hgf agfO{ sfof{Gjog ug{ ;lsG5 . 

l;=g+=

;'emfjx?

lqmofsnfkx?

sfof{Gjog ug]{ lgsfo

cg'udg ;"rs

cg'udg ug]{ lgsfo

;do

s}lkmot

!=

gLltut tyf ;+/rgfut ;'emfjx?

  • ;+:yfg ;~rfng ;DaGwL j[xt gLlt th'{df u/L sfof{Gjog ug]{, 

  • ;+:yfut cfwf/df ;fdflhs jf Joj;flos p2]Zo lglZrt ug]{, 

  • Joj;flos Pj+ /0fgLlts of]hgf th'{df u/L nfu" ug]{, 

  • xf]lN8Ë sDkgLsf] k|of]ufTds cEof; ug]{, 

  • ;+:yfgx?df ;~rfnssf] ;+Vof, lgo'lQm tyf lhDd]jf/L :ki6 ug]{, 

;DalGwt ;fj{hlgs ;+:yfg,

;DalGwt dGqfno, 

cy{ dGqfno

k|wfgdGqL tyf dlGqkl/ifb\sf] sfof{no, 


  • gLlt th'{df ePsf] x'g]5 .

  • p2]Zo lglZrt ePsf] x'g]5 .

  • Joj;flos Pj+ /0fgLlts of]hgf th'{df ePsf] x'g]5 .

;+;bLo ;ldlt, 

Joj:yflksf ;+;b

# jif{leq









@=

Joj:yfksLo ;'emfjx?


  • sfo{;Dkfbgdf cfwfl/t Joj:yfkgnfO{ cjnDag ug{ Joj:yfkg s/f/nfO{ nfu" ug]{, 

  • O & M Survey 4f/f sd{rf/Lsf] pko'Qm b/aGbL lglZrt ug]{, 

  •  Joj:yfkg :jfoQtf tyf nrstf ckgfpg], 

  • ;+:yfg ;]jf cfof]u u7g ug]{, 

  • sd{rf/L / 6«]8 o'gLogsf Jojxf/nfO{ k]zfut / /rgfTds ;'wf/tkm{ pGd'v u/fpg], 

;DalGwt ;fj{hlgs ;+:yfg,

;DalGwt dGqfno, 

cy{ dGqfno

k|wfgdGqL tyf dlGqkl/ifb\sf] sfof{no, 


  • Joj:yfkg s/f/ nfu" ePsf] x'g]5 .

  • sd{rf/Lsf] pko'Qm b/aGbL lglZrt ePsf] x'g]5 . 

  • ;+:yfg ;]jf cfof]u u7g ePsf] x'g]5 .


;+;bLo ;ldlt, 

Joj:yflksf ;+;b

! jif{leq 




@ jif{leq 





lg/Gt/




@ jif{leq


lg/Gt/


#=

ljQLo ;'emfjx?


  • ;doleq n]vfk/LIf0f u/fpg], 

  • x/]s jif{ jflif{s ;fwf/0f ;ef ;DkGg ug'{kg]{ clgjfo{ Joj:yf ug]{, 

  • vr{sf] dfkb08 agfO{ oyflz3| nfu" ug]{, 

  • ;l~rt gf]S;fgdf /x]sf ;+:yfgn] sd{rf/LnfO{ jf]g; afF8\g gkfpg] Joj:yf ug]{, 

  • :ki6 sfo{ljlw Pj+ sfo{of]hgf agfO{ nfu" ug]{ . 

;DalGwt ;fj{hlgs ;+:yfg,

;DalGwt dGqfno, 

cy{ dGqfno



  • n]vfk/LIf0f ;DkGg ePsf] x'g]5 .

  • ;fwf/0f ;ef lgoldt ePsf] x'g]5 .

  • dfkb08 agL sfof{Gjogdf hfg]5 . 

  • sfo{ljlw / sfo{of]hgf tof/ ePsf] x'g]5 . 

k|wfgdGqL tyf dlGqkl/ifb\sf] sfof{no, Joj:yflksf ;+;bsf ljifout ;ldlt

lg/Gt/



lg/Gt/



! aif{leq





lg/Gt/


! jif{leq


$=

cGo ;'emfjx?


  • ;fj{hlgs ;+:yfg Joj:yfkg af]8{ dfkm{t\ ;dGjo, lg/LIf0f / cg'udgsf] Joj:yf ug]{ . 

;DalGwt ;+:yfg

  • cg'udg tyf lg/LIf0fsf] Joj:yf ePsf] x'g]5 . 


;DalGwt dGqfno, 

cy{ dGqfno

/f=of]=cf=

lg/Gt/



lgisif{ M ;fj{hlgs ;+:yfgx?sf] Joj:yfkg / ;~rfngdf w]/} ;d:ofx? b]lvPsf 5g\ . :yfkgfsf] p2]Zo cg'?k sfd x'g g;s]sf] / /fHosf]if dfly cgfjZos Jooef/ ;[hgf u/L k|zf;lgs af]em a9]sf]n] ;~rfng bIftf / k|lt:kwf{ k|a4{gsf nflu lghLs/0f ul/Ptfklg lghLs[t ;+:yfgx?sf] /fd|f] sfo{;Dkfbg b]lvPsf] 5}g . o; l;nl;nfdf xfn ;~rflnt ;fj{hlgs ;+:yfgx?nfO{ Corporatize u/L ljleGg Joj:yfksLo cf}hf/x?sf] k|of]u dfkm{t\ ;'wf/ ug'{sf] ljsNk 5}g . t;y{ dfly pNn]lvt sfo{of]hgfnfO{ ;dod} kof{Kt ;fwg >f]tsf] ljlgof]hg ub}{ lhDd]jf/ ;+:yf / lgsfo tf]sL sfof{Gjogdf nu]df ;fj{hlgs ;+:yfgx?df ljBdfg ;d:ofx?sf] ;dfwfg lglZrt ?kdf x'G5 .