Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

नेपालका भाषाहरु

भाषा भन्नाले बोलिको अभिव्यक्तिलाई बुझिन्छ । नेपालमा बोलिने भाषालाई चार ओटा भाषा परिवारमा निम्नानुसार बाँडिएको छ ।

१) भारोपेली भाषा परिवार 

संसारको सबभन्दा ठुलो भाषा परिवार जुन भारतेली र युरोपेली शब्दको संयोजनबाट भएको मानिन्छ। अंग्रेजीफ्रेन्चजर्मनरसियन आदि संसारका प्रसिद्ध भाषाहरु तथा नेपालमा बोलिने नेपालीमैथिलीभोजपुरीथारुराजवंशीदनुवारीमाझीकुमालदरैताजपुरीबोटे अवधि आदि भाषाहरु भारोपेली भाषा परिवार अन्तर्गत पर्दछन्।

भारोपेली भाषा परिवारलाई शतम् र केन्तुम गरि दुई भागमा विभाजन गरिएको छ ।

 २) चिनियाँ तिब्बती वा भोट बर्मेली भाषा परिवार

-       संसारमा भारोपेली भाषा परिवारपछि सबैभन्दा बढी मानिसहरुले बोल्ने भाषा परिवार भोटबर्मेली अर्थात चीनिया तिव्वती भाषा परिवार हो।

-       भोट बर्मेली भाषा परिवारको मुख्य क्षेत्र चीनम्यानमारभुटानथाइल्याण्डभारतनेपालबंगलादेश आदि हुन ।

- नेपालमा बोलिने नेवारीमगरगुरुङतामाङशेर्पाराईकिरातीलिम्बुथामीसुनुवारथकालीराजीराउटेचेपाङजिरेलहायुधिमालमेचेदुरातिब्बतीआदि भाषाहरु भोट बर्मेली भाषा परिवार अन्तर्गत पर्दछन् ।

-       भोट बर्मेली भाषा परिवारलाई मंगोल मुलका जातिको भाषा पनि भनिन्छ  

-        

३) द्रविड भाषा परिवार

-       यो भाषा परिवारको मुख्य क्षेत्र भारत हो । भारतमा बोलिने तामिलतेलगुमलयालमकन्नडआदि भाषाहरु यही भाषा परिवारअन्तर्गत पर्दछन् ।

-       नेपालको पुर्वी तराईमा बोलिने झाँगड भाषा यस भाषा परिवार अन्तर्गत पर्दछन् ।

४) आग्नेय (आग्नेली) भाषा परिवार

-       भारतको आसामबंगाल र विहारमा यस भाषा परिवार अन्तर्गतको सन्थाल भाषा बोल्ने जातिको बसोवास रहेको छ ।

-       नेपालमा यस भाषा परिवार अन्तर्गत बोलिने एक मात्र भाषा सतार अर्थात सन्थाल हो । 

 

कला सम्बन्धी केही तथ्य तथा सामान्यज्ञानः

 

ð  नेपालमा भाषामानिर्मितपहिलोचलचित्रकुनहो ?

सत्य हरिष्चन्द्र

ð  नेपालमानिर्मितपहिलोचलचित्रकुनहो ?

आमा

ð  पहिलॊ रंगिन चलचित्र

कुमारी

ð  ईन्टरनेटमा राखीएको पहीले चलचित्र कुन हो?

बादलपारी

ð  नेपालको पहीलो गीती चलचित्र कपन हो?

गौथली

ð  राई भाषाको पहीलो फील्म कुन हो?

साईबुङ

ð  नेवाल भाषाको पहीले चलचीत्र कुनहो?

शीलु

ð  पहीलो नेपाली अभीनेता को हुन?

शीवसंकर मानन्धर

ð  समुन्द्र पारी छायांकन गरीएको पहीलो चलचीत्र कुन हो?

कस्तुरी

ð  बाघको दृष्य देखाईएको पहीलो चलचीत्र कुन हो?

जुनतारा

ð  नेपाल चलचीत्र संस्थान को स्थापना कहीले भयो?

वी स २०२८

ð  पहीलो महीला नीर्देशक को हुन?

सुचीत्रा श्रेष्ठ

ð  सर्बप्रथम रजत जयन्ती मनाउन सफल चलचीत्र कुनहो?

कुसुमे रुमाल

ð  धीमाल भाषाको पहीलो चलचीत्र कुन हो?

उनी

ð  नेपाल चलचीत्र संस्थान द्वारा नीर्मीत पहीलो चलचीत्र कुन हो?

मनको बाध

ð  नपालको पहीलो सीनेमा हल कुन हो?

जनसेवा सीनेमा हल

ð  पहीले नेपाली सीनेमास्कोप चलचीत्र कुन हो?

राँको

ð  नेपाल टालीभीजन द्वारा प्रशारीत पहीलो टेलीचलचीत्र कुन हो?

पृथ्बीनारायण शाह

ð  ओस्क अवार्डका लागी नोमीनेट भएको पहीलो नेपाली चलचीत्र कुन हो?

क्याराभान

ð  तलका मध्ये महिलाले निर्देशन गरेको पहिलो नेपाली कथानक चलचित्र कुन हो?

प्रेमयुद्ध

ð  निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र कुन हो ?    

माइतिघर

ð  नेपालको पहिलो सिनेमास्कोप चलचित्र कुन हो ?

राँको

पहिलो पटक हात्तीले अभिनय गरेको नेपाली चलचित्र कुन हो ?

माउते दाई

घोडाले अभिनय गरेको पहिलो नेपाली कथानक चलचित्र कुन हो?

एक नम्बरको पाखे

कुकुर र बादरले एकसाथ अभिनय गरेको पहिलो नेपाली कथानक चलचित्र कुन हो?

पापी मान्छे

 

#  प्रसिद्ध चलचित्र क्याराभानको छायाङ्कन कुन जिल्लामा भएको थियो?       डोल्पा

#  मानिसको तौलअनुसार चलचित्रको टिकटको पैसा तिर्नु पर्ने देश कुन हो? ब्राजिल

#  कुकुरले अभिनय गरेको पहिलो नेपाली कथानक चलचित्र कुन हो?         भाउजु

#  विश्वमा सबैभन्दा वढी चलचित्र भवन भएको देश कुन हो ?-- रसिया,

#   बढि चलचित्र बनाउने देशः भारत (प्रतिवर्षऔषतमा 900 वटा)

#  Miss u कुन देश मा छायाँङ्कन गरिएको पहिलो नेपाली कथानक चलचित्र हो?        -मलेशिया

#  रजत जयन्ति मनाउन सफल नेपालको पहिलो चलचित्र कुन हो ?           कुशुमे रूमाल

#  भाषा

#  भाषा भन्नाले के बुझिन्छ ?         अभिव्यक्तिको माध्यम

#  नेपाली भाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?       भारोपेली

#  नेपाली भाषाको जननी भाषा केलाई मानिन्छ ?         संस्कृत

#  नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ ?    देवनागरी

#  नेपाली भाषाको उद्गमस्थल कहाँ हो ?       सिंजा (कर्णाली)

#  विश्वमा कति परिवारका भाषा बोलिन्छ ?    चार

#  विश्वमा बोलिने चार भाषा परिवारहरू केके हुन् ?–(१) भारोपेली (२) भोटबर्मेली (३) आग्नेय (४) द्रविड

#  नेपालमा कति परिवारका भाषा बोलिन्छ ?  चार (भारोपेली, भोटबर्मेली, आग्नेय, द्रविड)      

#  सर्वप्रथम नेपाली भाषालाई राज भाषाका रूपमा प्रयोग गर्ने को हुन् ?      नागराज

#  हालसम्म पत्ता लागेको नेपाली भाषाको पहिलो प्राचीन अभिलेख कुन हो ? वि.सं. १०३८ को राजा दामुपालको समयको अभिलेख

#  प्राचीन नेपाली भाषाको दोस्रो नमुना कुनलाई मानिन्छ ?          सङ्ग्राम मल्लको वि.सं. १११४ को अभिलेख

#  प्राचीन नेपाली भाषाको तेस्रो नमुना कुनलाई मानिन्छ ?

#  वि.सं. १३१२ को अशोक मल्लले हुम्ला जिल्लाको रेलिङ गुम्वामा राख्न लगाएको ताम्रपत्र

#  नेपाली भाषाको माध्यमिककालीन अवधि कुन हो ?

#  १६ औं१८ औं शताब्दोसम्मको अवधि (बाईसीचौबीसी राज्यको उदयदेखि नेपाल एकीकरण पूर्वसम्म)

#  नेपाली भाषाको विकासक्रमलाई कति भागमा विभाजन गरिएको छ ?       तीन

#  नेपाली भाषाको प्राचीनकालीन अवधि कुनलाई मानिन्छ ?–११ औं१५ औं शताब्दीसम्मको अवधि

#  नेपाली भाषाको प्राचीनकाललाई के पनि भनिन्छ ?–अभिलेख काल

#  नेपाली भाषाको आधुनिक काल कुन हो ?  वि.सं. १९५८ हालसम्म (गोरखापत्रको प्रकाशनहालसम्म)

#  कानुनी रूपमा खस भाषाको नेपालको राष्ट्रभाषाको मान्यता कहिले पायो ?            वि.सं. २०१५

#  राममणि आ.दि. ले हलन्त वहिष्कार नामक भाषिक आन्दोलन कहिले चलाएका थिए ?          वि.सं. १९६५

#  कुन पत्रिकाको प्रकाशनपछि नेपाली भाषाको वर्ण, व्याकरण र शब्द भण्डार परिवर्तन हुन थाल्यो ?–गोरखापत्र

#  नेपालमा नै प्रकाशित नेपाली भाषाको पहिलो पत्रिका कुन हो ?  सुधासागर (वि.सं.१९५५)

#  नेपाल शब्दसागरका लेखक को हुन् ?       बसन्तकुमार शर्मा

#  नेपाली भाषाको पहिलो वैज्ञानिक शब्दकोष कुन हो ?–टर्नरको नेपाली भाषाको तुलनात्मक र व्युत्पत्तिपरक शब्दकोश

#  मधुपर्कको प्रकाशन कहिलेदेखि भएको हो ?           वि.सं.२०२५ जेठ

#  बालकृष्ण पोखरेल, तारानाथ शर्मा, चुडामणि रेग्मी तथा बल्लभमणि दाहाल आदि साहित्यकारहरूले बनारसबाट कुन पत्रिकामार्पmत झर्रोवादी आन्दोलन चलाएका थिए ?–नौलो पाइलो (वि.सं. २०१३)

#  नेपाली भाषाले प्रशासनिक भाषाको स्थान कहिलेदेखि थियो ?    नेपाल एकीकरणदेखि

#  भाषानुवाद परिषद्को स्थापना कहिले भएको थियो ?  वि.सं. १९९४

#  हालसम्म नेपाली भाषाको सबभन्दा ठूलो शब्दकोश कुन हो ?   नेपाली शब्दसागर (वि.सं. २०५८)

#  झर्रोवादी आन्दोलनको मुख्य उद्देश्य के थियो ?–विदेशी तथा अन्य भाषाहरूबाट निबिटुल्याई आफ्नैपनको चोखो नेपाली भाषा बनाउने

#  नेपाली भाषाको भाषाशास्त्रीय अध्ययन गर्ने पहिलो विद्वान को हुन् ?        जोन विम्सैं

#  नेपालको अन्तरिम संविधान, २०६३ को कुन धारामा नेपालको राष्ट्रभाषाको बारेमा उल्लेख गरिएको छ ?  धारा ५

#  नेपालको राष्ट्रभाषा भन्नाले केलाई बुझाउँछ ?           नेपालमा बोलिने सबै मातृभाषाहरू

#  नेपालको संविधानले कुन भाषालाई सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था गरेको छ ?            नेपाली भाषा

#  मध्यकालमा नेपाली भाषा साहित्यको उत्थानमा सहयोग पु¥याउने साहित्यिक व्यक्तित्वहरू कोको हुन् ?–सुवानन्द दास, शक्तिवल्लभ अर्याल, इन्दिरस, गुमानी पन्त, यदुनाथ पोखरेल, चीरशाली पन्त, भानुभक्त आचार्य, मोतीराम भट्ट आदि

#  नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०१९ सालमा प्रकाशित नेपाली शब्दकोशका लेखक को हुन् ?–बालचन्द्र शर्मा

#  संसारमा सबभन्दा  बढी विस्तार भएको भाषा परिवार कुन हो ? भारोपेली

#  सरकारी कार्यालयहरूमा साइनबोर्ड नेपाली भाषामा नै राख्ने निर्णय कहिले भएको हो ?          वि.सं. २०१८ जेठ ९

#  नेपाली भाषालाई भारतको संविधानको कतिऔं अनुसूचीमा राखिएको छ ? आठौ

#  नेपालमा साहित्यिक तथा भाषिक उत्थानका सम्बन्धमा आधुनिक संस्थागत विकास कहिलेदेखि हुन थाल्यो ?         वि.सं. २००७

#  राष्ट्रिय जनगणना, २०६८ अनुसार १ लाखभन्दा  बढी जनसंख्या भएका भाषाभाषीहरूको संख्या कति छ ?          

#  राष्ट्रिय जनगणना, २०६८ अनुसार १ प्रतिशतभन्दा  बढी जनसंख्याहरूले बोल्ने भाषाभाषीहरूको संख्या कति छ ?

#  वि.सं. २०५८ को जनगणनाअनुसार कति जिल्लामा नेपाली भाषा प्रथम स्थानमा रहेको छ ?–५४ जिल्लामा (१८ जिल्लामा दोस्रो र ३ जिल्लामा तेस्रो स्थानमा)

#  राष्ट्रिय जनगणना, २०६८ अनुसार १ हजार भन्दा कम जनसंख्या भएका भाषाभाषीहरूको संख्या कति छ ?         

#  राष्ट्रिय जनगणना, २०६८ अनुसार १०० भन्दा कम मानिसहरूले बोल्ने भाषाभाषीहरूको संख्या कति रहेको छ ?  

#  राष्ट्रिय जनगणना, २०६८ अनुसार १० जना वा सोभन्दा कम मानिसले बोल्ने भाषाभाषीहरूको संख्या कति छ ?

#  वि.सं. २०६८ को जनगणनाअनुसार कति जिल्लामा मैथिली भाषा प्रथम स्थानमा रहेको छ ?    जिल्ला

#  वि.सं.२०६८ को जनगणनाअनुसार नेपालमा कति भाषाभाषीहरू रहेका छन् ?– वटा

#  २०६८ को जनगणनाअनुसार १ प्रतिशतभन्दा कम जनसंख्याले बोल्ने भाषाभाषीहरूको संख्या कति छ ?          

#  राष्ट्रिय जनगणना २०६८ अनुसार कुनै पनि भाषाभाषी नखुलेको जनसंख्या प्रतिशत कति छ ? 

#  अंग्रेजी, फ्रेन्च, जर्मन, रसियन आदि संसारका प्रसिद्ध भाषाहरू कुन भाषा परवार अन्तर्गत पर्दछन् ?     भारोपेली

#  नेपालमा बोलिने नेपाली, मैथिलो, भोजपुरी, थारु, अवधि, माझी, बोटे, ताजपुरी, दनुवारी, कुमाल, दरै आदि भाषाहरू कुन भाषा परिवारअन्तर्गत पर्दछन् ?   २ (शतम् र केन्तुम्)

#  नेपालमा अन्तर्राष्ट्रिय भाषाका रूपमा बोलिने भाषा कुन हो ?    अंग्रेजी

#  संसारको सबैभन्दा ठूलो भाषा परिवार कुन हो ?       भारोपेली

#  भारोपेलीशब्द कुनकुन शब्दको संयोजनबाट भएको मानिन्छ ?           भारतेली र युरोपेली

#  शतम् वर्गभित्र पर्ने चार शाखाहरू कुनकुन हुन् ?     आर्य इरानेली, बाल्टस्लाभेली, आर्मेनियाली र अल्मानियाली

#  केन्तुम वर्गअन्तर्गत पर्ने ६ शाखाहरू केके हुन् ?     जर्मनेली, केल्टेली, इटालेली र तोखारेली

#  शतम् वर्गको आर्यइरानेली शाखाबाट आर्य हुँदै संस्कृत स्रोतमा विकसित भएको आधुनिक भाषा कुन हो ?         नेपाली भाषा

#  अर्चनागामघरनामक साप्ताहिक पत्रिका कुन भाषाका पत्रिका हुन् ? मैथिली

#  नेपालमा मैथिली भाषा प्रायः कुन ठाउँमा बोलिन्छ ?   जनकपुरर आसपासका क्षेत्र

#  नेपालमा नेपाली र मैथिली पछि तेस्रो स्थानमा पर्ने भाषा कुन हो ?          भोजपुरी

#  मोरंगिया, नवलपुरिया, चितौनिया, दगौरिया आदि कुन भाषाका स्थानीय भाषिका हुन् ?                       थारु

#  भाषाशास्त्रीहरूले भारोपेलीका मूल वक्तालाई के नाम दिएका छन् ?       वीरोस

#  भारोपेली भाषा परिवारलाई के पनि भनिन्छ ?          आर्य

#  नेपालमा भारोपेली परिवारअन्तर्गतका भाषामध्ये सबैभन्दा  बढी जनसंख्याले बोल्ने भाषा कुन हो ?–नेपाली

#  नेपालमा नेपाली पछि सबैभन्दा धेरै जनसंख्याले बोल्ने भाषा कुन हो ?      मैथिली

#  तुलसीदासको रामचरित्रमानसग्रन्थ कुन भाषामा लेखिएको छ ?           अवधि

#  दनुवारी भाषामा कुनकुन भाषाको  बढी प्रभाव परेको पाइन्छ ? मैथिली, भोजपुरी र हिन्दी

#  दनुवारी भाषासम्बन्धी बालकृष्ण राईद्वारा प्रकाशित पुस्तक कुन हो ?       दनुवारी शब्दावली विवरण

#  दनुवारी भाषासँग धेरै समानता भएको भाषा कुन हो ? माझी

#  दरै भाषीहरूको मुख्य बसोबास कहाँ रहेको छ ?     तनहुँ चितवन र पाल्पा

#  नेपालका मुसलमानहरूले कुन भाषा बोल्ने गर्छन् ?   उर्दु

#  भारोपेली पछिको सबभन्दा ठूलो भाषा परिवार कुन हो ?         भोटबर्मेली अर्थात् चिनिया तिब्बतो

#  भोटबर्मेली भाषालाई कुन जातिको भाषा पनि भनिन्छ ?–मंगोल

#  भोटबर्मेली परिवारअन्तर्गतका भाषा बोल्नेहरूको मुख्य क्षेत्र कहाँकहाँ छ ?           चीन, म्यानमार, भुटान, थाइल्यान्ड, भारत, नेपाल

#  नेवारी भाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?        भोटबर्मेली

#  २०६८ को जनगणना अनुसार नेवारी भाषा बोल्नेहरूको संख्या कति प्रतिशत रहेको छ ?        प्रतिशत

#  पुराना ग्रन्थ तथा शिलालेखहरूमा नेवारी भाषालाई के भनिएको छ ?– नेपाल भाषा वा स्व देश भाषा

#  गुरूङ भाषीहरूको मुख्य थलो कहाँ मानिन्छ ?       कास्की, लमजुङ, मनाङ, मुस्ताङ

#  वान्तवा, चामलिङ, थुलुङ, कुलुङ, आठपहरे आदि भाषाहरू कुन भाषा समूहअन्तर्गत पर्दछन् ?          राईकिरात

#  फिदिमे, तेह्रथुमे, मेवाखोले आदि कुन भाषासमूह अन्तर्गत पर्ने भाषा हुन् ?            लिम्बु

#  नेवार, तामाङ, मगर, गुरूङ, राईकिरात, लिम्बु, धामी, सुनुवार, थकाली, राजी, राउटे, शेर्पा, जिरेल, चेपाङ, हाय, धिमाल, मेचे, दुरा, खाम, तिब्बती आदि भाषाहरू कुनै भाषा परिवारअन्तर्गत पर्छन ?          भोटबर्मेली

#  भोटबर्मेली भाषापरिवार अन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा  बढी जनसंख्याले बोल्ने भाषा कुन हो ?           तामाङ

#  जनगणना २०६८ अनुसार तामाङ भाषा बोल्नेको संख्या कति छ ?          प्रतिशत

#  चेपाङ भाषीहरू नेपालको कुनकुन ठाउँमा रहेका छन् ?        धादिङ, मकवानपुर, चितवन, गोरखा

#  थामी भाषीहरूको मुख्य बसोबास कहाँ छ ?           सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, ओखलढुंगा

#  धिमाल भाषीहरूको मुख्य बसोबास कहाँ छ ?         झापा, सुनसरी, मोरङ

#  मेचे भाषीहरूको मुख्य बसोबास कहाँ रहेको छ ?    झापाको मेची नदीको आसपास

#  नेपालमा पहरी भाषा बोल्ने बासिन्दाहरू कहाँ रहेका छन् ?      ललितपुर, काभे्रपलाञ्चोक र सिन्धुपाल्चोक

#  कागते भाषा बोल्नेहरू नेपालको कुन ठाउँमा रहेका छन् ?      सिन्धुपाल्चोक

#  नेवारी भाषाको पहिलो अभिलेख कुनलाई मानिन्छ ? – ललितपुर उकुबहालमा रहेको वि.सं. ११७२ को ताडपत्रको अभिलेख

#  लिम्बु भाषाको लिपिलाई के भनिन्छ ?       सिरिजंगा

#  राई भाषाको लिपि कुन हो ?      ब्राह्मी

#  मैथिली भाषाको विकास कुन कालमा भएको मानिन्छ ?           डोय राज्यकालमा

#  मैथली भाषाको लिपिलाई के भनिन्छ ?      तिरहुत लिपि

#  रञ्जना लिपि र भुजिमोल लिपि कुन भाषाका लिपि हुन् ?          नेवारी भाषा

#  नेवारी भाषाका लागि प्रसिद्ध पुस्तकालय कुन हो ?    च्वसापासा

#  नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?                  द्रविड

#  राष्ट्रिय जनगणना, २०६८ अनुसार झाँगड भाषा बोल्नेहरूको संख्या कति रहेको छ ? – प्रतिशत

#  भारतमा बोलिने तामिल, तेलगु, मलयालम, कन्नड कुन भाषा परिवार अन्तर्गत पर्दछ ?                       द्रविड

#  द्रविड भाषा परिवारअन्तर्गतका भाषा बोल्नेहरूको मुख्य क्षेत्र कहाँ छ ?   भारत

#  उरावहरूले बोल्ने भाषालाई के भनिन्छ ?   झाँगडरघाँगड

#  नेपालमा आग्नेय परिवारअन्तर्गत वोलिने भाषा कुन हो ?          सतार अर्थात् सन्थाली भाषा

#  नेपालमा सतार भाषा बोल्नेहरू कुन ठाउँमा रहेका छन्?        पूर्वी तराईको झापा जिल्ला

#  भारतको कुनकुन ठाउँमा सन्थाल भाषीहरूको बसोबास छ ?    असाम, बंगा र विहार

#  राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा सन्थाल भाषीहरूको संख्या कति प्रतिशत रहेको छ ?– प्रतिशत

#  भारतमा बोलिने मुण्डा मोनख्मेर भाषाहरू कुन परिवार अन्तर्गत पर्दछन् ?–आग्नेय

#  नेपाली भाषाको पहिलो पत्रिका कुन हो ?   गोरखा भारत जीवन (वनारसबाट प्रकाशित)

#  राजवंशी भाषालाई अर्को कुन नामले चिनिन्छ ?        ताजपुरिया

#  नेपालमा शेर्पा भाषीहरूको मुख्य बसोबास कहाँ छ ? सोलुखुम्वु

#  नेपालमा थकाली भाषा बोल्नेहरूको मूल थलो कहाँ छ ?         मुस्ताङको थाकखोला

#  थामी भाषा बोल्नेहरूको मूल थलो कहाँ छ ?           दोलखा ररामेछाप

#  जिरेल भाषीहरूको मुख्य क्षेत्र कुन हो ?    दोलखाको जिरी

#  नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्धान को हुन् ?  जे.एन.एटन

#  मानक भाषा भन्नाले केलाई बुझाउँछ ? – शिक्षित समुदाय ररेडियो तथा टेलिभिजन प्रयोग गर्ने भाषा

#  नेपाली भाषाको सर्वप्राचीन पुस्तक कुन हो ?           महाभारत विराट पर्व

#  ईश्वरको निराकारर साकार रूप मानी साहित्य सृजना गर्ने धारालाई के भनिन्छ ?      निर्गुण भक्ति धारा

#  नेपाली भाषामा व्याकरण लेख्ने पहिलो नेपाली साहित्यकार को हुन?         वीरेन्द्र केशरी अज्र्याल

#  शिक्षाप्रेमी जयपृथ्वी सिंहले लेखेको र नेपालमै प्रकाशित पहिलो व्याकरण कुन हो ?  प्राकृत व्याकरण (वि.सं. १९६९)

#  गोरखापत्र संस्थानको स्थापना कहिले भएको हो ?     वि.सं. १९५८ वैशाख २४

#  गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो ?  वि.सं. १९६९

#   एसिया मा पैmलिएका आग्नेय परिवारका भाषालाई के भनिन्छ ?            आग्नेसियाली भाषा

#  साहित्य

#  वीरधारायुक्त पृथ्वीनारायण शाहनामक कविता कहिले रचना भएको ?   वि.सं. १८२५      

#  नेपाली साहित्यको विकासक्रमलाई कति भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ?          तीन

#  नेपाली साहित्यको प्राथमिक काल कुनलाई मानिन्छ ? वि.सं. १८०१वि.सं.१९४० सम्म

#  नेपाली साहित्यको थालनी कहिले देखि भएको मानिन्छ ?         नेपाली एकीकरण अभियानसँगै

#  नेपाली साहित्यको सबभन्दा पहिलो रचना केलाई मानिन्छ ?     सुवानन्द दासको पृथ्वीनारायण शाहनामक कविता

#  कुन अवधिलाई नेपाली साहित्यको प्राथमिक कालको पूर्वार्धको चरण

#  मानिन्छ ?   वि.सं. १८०१ वि.सं. १८७१ सम्म

#  कुन अवधिलाई नेपाली साहित्यको प्राथमिक कालको उत्तरार्धको चरण मानिन्छ ?                वि.सं. १८७२ वि.सं. १९४० सम्म

#  नेपाली साहित्यको माध्यमिक काल कुनलाई मानिन्छ ?           वि.सं. १९४१वि.सं.१९७४ सम्म

#  युवाकवि मोतीराम भटृ कुन धाराका कवि मानिन्छन् ?            शृंगारिक धारा

#  मकैको खेतीनामक पुस्तकका लेखक को हुन् ?     सुब्बा कृष्णलाल

#  लाइब्रेरी पर्व कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?       भीमशमसेर

#  काठमाण्डौ तीनधारा पाठशालामा अध्ययनरत विद्यार्थीहरूले जयतु संस्कृतम्आन्दोलन कहिले चलाएका थिए ?   वि.सं. २००४

#  नेपाली साहित्यको आधुनिक कालको शुरूआतमा देखिएका प्रसिद्ध तीन साहित्यकारहरू को को हुन् ?           लेखनाथ पौड्याल, लक्ष्मी प्रसाद देवकाटा र बालकृष्ण सम

#  नेपाली साहित्यको आधुनिक काल कुनलाई मानिन्छ? वि.सं.१९७५ देखि हालसम्म

#  त्रिरत्न सौन्दर्य गाथा कसले रचना गरेका हुन् ?          सुन्दरानन्द बाँडा

#  तनहुँ भकुण्डोनामक कविता कसले रचना गरेका हुन् ?        शक्तिबल्लभ अर्याल

#  नेपाली साहित्यमा शृंगारिक धाराको विकास कुन कालमा भएको हो ?      माध्यमिक काल

#  नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सुत्रपात गर्ने कवि को हुन् ?   मोहन कोइराला

#  रामायणलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार को हुन् ?            आदिकवि भानुभक्त आचार्य

#  मैथिली भाषामा लिखित नाटक पारिजात हरणका लेखक को हुन् ?      उमापति

#  नेपाली साहित्यका वेदव्यास भनी चिनिने साहित्यकार को हुन् ? हेमांग दीक्षित

#  कवि शिरोमणि लेखनाथ पौड्यालले मृत्युपर्यन्त पाएको पुरस्कार कुन हो ? त्रिभुवन प्रज्ञा पुरस्कार (वि.सं. २०२६)

#  १० जना लेखकद्वारा लेखिएको औपन्यासिक कृति कुन हो ?     आकाश विभाजित छ

#  सबैभन्दा धेरै भाषामा अनुवाद भएको नेपाली साहित्यिक कृति कुन हो ?   कालो सूर्य (उपन्यास)

#  नेपाली साहित्यमा तरलवादक नायक भनेर कसलाई चिनिन्छ ?  फणिन्द्र नेपाल

#  हिटलरर यहुदीकृतिका लेखक को हुन् ? वी.पि. कोइराला

#  पहिलो सामाजिक उपन्यास रूपमतीकसले लेखेका हुन् ?     रूद्रराज पाण्डे

#  नेपाली नाट्य जगतका शेक्सपियर भनी कसलाई चिनिन्छ ?      बालकृष्ण सम

#  हास्यव्यंग्य विधाका प्रसिद्ध नेपाली साहित्यार को हुन् ?           भैरव अर्याल

#  लाङ्घाली समूह कुन भाषा साहित्यको विकासमा सञ्चालित छ ?  मगर भाषा

#  आदिकवि भानुभक्त आचार्यको न्वारनको नाम के हो ?           देवीभक्त आचार्य

#  कालो सूर्य उपन्यास कसले लेखेका हुन् ?   भरत जंगम

#  Land Ownership in Nepal नामक पुस्तकका लेखक को हुन् ?        महेशचन्द्र रेग्मी

#  नेपाली साहित्यमा यौन मनोविज्ञानको प्रयोग गर्ने साहित्यकार को हुन् ?    वि.पि. कोइराला

#  किराँत वेद भनी चिनिने मुन्धुम का लेखक को हुन् ?      इमानसिंह चेम्जोङ

#  भोजपुरी साहित्यिक रचनाका प्रमुख रचनाकार को हुन् ?         कविरदास

#  नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सुत्रपात गर्ने कवि को हुन् ?   मोहन कोइराला

#  नेपाली साहित्यका त्रिमूर्ति भनी चिनिने साहित्यकार को को हुन् ?–लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम

#  कला, साहित्य, संगीतका स्रष्टाहरूको गन्तव्यस्थल बनाउन एवं साहित्यमार्पmत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालको कुन ठाउँलाई कविता गाउँ घोषणा गरिएको छ ?

#  अन्नपूर्ण पदयात्राको प्रवेशद्वार मानिने पर्यटकीय स्थल कास्कीको लुम्ले गाउँ

#  नागरिक शास्त्र नामक कृतिका रचनाकार को हुन् ?

#  लक्ष्मीप्रसाद देवकोटा (नागरिक शिक्षा दिने उद्देश्यका साथ पार्थमणि भट्टराईद्वारा सम्पादित सो पुस्तक २०६६ कार्तिक ३ मा सार्वजनिक)         

#  घनचक्कर नामक औपन्यासिक कृतिका रचनाकार को हुन् ?           सञ्जीव उप्रेती

#  घामका पाइलाहरू कालान्तर नामक कृतिका रचनाकार को हुन् ?– धनुषचन्द्र गौतम

#  अलिखित, ‘कटृेल सरको चोटपटक बालुवा माथि नामक कृतिका लेखक को हुन् ?          धु्रवचन्द्र गौतम

#  प्रसिद्ध नेवारी उपन्यास गंकीका लेखक को हुन् ? धुस्वाँ सायमी

#  नेपाली कथा साहित्यमा आधुनिकताको शुरूवात गर्ने साहित्यकार को हुन् ?           गुरूप्रसाद मैनाली

#  नेपाल प्रज्ञाप्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश कहिले प्रकाशित भएको हो ?– २०४०

#  माधवप्रसाद घिमिरेलाई राष्ट्रकविको उपाधि कहिले प्रदान गरियो ?          वि.सं. २०६० असोज १

#  नेपाली साहित्यका प्रथम सहिद भनी कसलाई चिनिन्छ ?         सुब्बा कृष्णलाल

#  शारदा पत्रिका सर्वप्रथम कहिले र कसको सम्पादकत्वमा प्रकाशित भएको थियो?– वि.सं. १९९१ फागुन, ऋद्धिबहादुर मल्ल

#  कविवर माधवप्रसाद घिमिरेलाई राष्ट्रकविको उपाधि कहिले प्रदान गरिएको हो? – वि.सं. २०६० आश्वीन ६

#  कर्नाली ब्लुज कृतिका लेखक को हुन् ? बुद्धिसागर

#  आधुनिक युगका मोतीराम भटृको उपाधि कसलाई प्रदान गरिएको छ ?– कमलमणि दिक्षित

#  वेदमा के छ नामक पुस्तकका लेखक को हुन् ?       स्वामी प्रपन्नचार्य

#  राल्फा आन्दोलन कहिले शुरू भएको थियो ?          वि.सं. २०२३

#  मैथिली साहित्यका प्रथम गद्यकार एवम् नाटकककार कसलाई मानिन्छ ?  ज्योतिरेश्वर

#  मैथिली साहित्यको प्रथम गद्यकृति वर्ण रत्नाकर का लेखक को हुन् ?   ज्योतिरेश्वर

#  राल्फाली आन्दोलनको मुख्य प्रभाव के हो ?            प्रगतिवादी चेतनाको विकास

#  नेपालको पहिलो मौलिक आधुनिक नाटक कुनलाई मानिन्छ ?  मुटुको व्यथा

#  मुटुको व्यथा, तानसेनको झरी, प्रेमपिण्ड, नियमित आकस्मिकता नामक कृतिका लेखक को हुन् ?        बालकृष्ण सम

#  आयामेली कवि भनेर कसलाई चिनिन्छ ?   तिलविक्रम नेम्वाङ (वैरागी काइला)

#  मैथिली साहित्यका महाकवि को हुन् ?      विद्यापति

#  सनेसा कुन भाषासँग सम्बन्धित पत्रिका हो ?            भोजपुरी

#  प्राचीन कालको रामचरित्र मानस र आधुनिक कालको कृष्णायन कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?– अवधि

#  नेवारी साहित्यका महाकवि को हुन् ?       सिद्धिदास अमात्य

#  नेवारी भाषाका पहिलो कवि कसलाई मानिन्छ ?       महेन्द्र मल्ल

#  लिच्छविकालमा कुन लिपी प्रयोग हुन्थ्यो ?  ब्राह्मी

#  साहित्यमा कति रस हुन्छन् ?     नौ

#  शिरिषको पूmल कुन धाराको औपन्यासिक कृति मानिन्छ ?      अस्तित्ववादी धारा

#  सितायन महाकाव्यका रचनाकार को हुन् ? डा. रमेशचन्द्र अधिकारी

#  किराँत वेद भन्नाले केलाई बुझाउँछ ?    मुन्धुम

#  नेपाली कविताको क्षेत्रमा परिष्कारवादी धाराको शुरूवात गर्ने कवि को हुन् ?         गोपालप्रसाद रिमाल

#  स्वच्छन्दतावादी तथा प्रगतिवादी कविताका प्रवर्तक को हुन्?    लक्ष्मीप्रसाद देवकोटा

#  हालसम्मको सबभन्दा पुरानो नेवारी भाषाको हस्तलिखित ग्रन्थ कुन हो ?– हितोप देश (वि.सं. १४१८)

#  नेवारी साहित्यको विकास कुन कालमा भएको मानिछ ?          मल्ल काल

#  साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ?            नेवारी

#  राल्फाली आन्दोलनमा संलग्न प्रमुख साहित्यकार तथा कलाकार को हुन् ?  पारिजात, मञ्जुल, रामेश आदि

#  आयमेली आन्दोलनमा संलग्न मुख्य साहित्कार को को हुन् ?  वैरागी काइला, इन्द्र ब. राई, इश्वर बल्लभ

#  नेपालको पहिलो निबन्ध कुनलाई मानिन्छ ?            पृथ्वीनारायण शाहको दिव्योप देश

#  महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म कहिले भएको थियो ? – वि.सं. १९६६ कार्तिक २७(मृत्यु २०१६ भाद्र २९)

#  त्रिभुवन विश्वविद्यालयबाट मानार्थ विद्यावरिधी प्राप्त गर्ने साहित्यकार

१. साहित्यकार बालकृष्ण सम    २. भाषासेवी पारसमणि प्रधान

३. कवि धरणिधर कोइराला                  ४. सरदार यदुनाथ खनाल

५. ज्योतिर्विद नयराज पन्त

#  जापानी भाषामा अनुवाद भएको पहिलो नेपाली कृति कुन हो ?  सेतो बाघ

#  सेतो बाघऔपन्यासिक कृतिका लेखक को हुन् ?    डायमन शमसेर

#  नेपाली साहित्यमा जापानी ३ हरफे कविता (हाइकु) भित्र्याउने श्रेय कुन नेपाली साहित्यकारलाई जान्छ ?  शंकर लामिछाने

#  भजन शिरोमणी भनी कसलाई चिनिन्छ ?   भक्तराज आचार्य

#  वि.सं. २०३८ सालमा स्थापित सर्वनाम समूहले कहिलेदेखि सडक नाटकको प्रदर्शन शुरू गरेको हो ?                वि.सं. २०३९

#  मदन पुस्तकालयमा रहेका पुस्तकहरूको सूचीलाई मदनसौरव भनिन्छ भने त्यहाँ रहेका पत्रिकाहरूको सूचीलाई के भनिन्छ ?           मदन गौरव

#  नेपाली साहित्यको पहिलो वियोगान्त नाटक अटलबहादुरका लेखक को हुन् ?      पहलमान सिंह स्वाँर

#  नेपालका कुन साहित्यकारलाई आधुनिक वाल्मीकिउपाधिले विभुषित गरिएको छ ?                                    डा. रमेशचन्द्र अधिकारी

#  सौतायान महाकाव्यका लेखक को हुन् ?    डा. रमेशचन्द्र अधिकारी

#  नेपाली साहित्यमा पी.एच.डी. गर्ने पहिलो नेपाली को हुन् ?       वासुदेव त्रिपाठी

#  गोरखापत्र प्रकाशनको शुरूआतमा सम्पादकको तर्पmबाट लेखिने दृष्टिकोणलाई के नाम दिइएको थियो ?           एडिटरको राय

#  नेपाली साहित्यमा सुधपाभनेर कुन कुन साहित्यकारलाई चिनिन्छ ?– सूर्यविक्रम ज्ञवाली, धरणिधर कोइराला र पारसमणि प्रधान

#  अक्षरांक शिक्षानामक कृतिका रचनाकार को हुन् ? जय पृथ्वीबहादुर सिंह

#  क्तयभिल क्ष्mबनभक या ल्भउब िनामक पुस्तक कसले लेखेका हुन् ?   लैनसिंह बाङ्देल

#  नेपाल भाषाको प्रथम उपन्यास कुन हो ?   मिसा (नारी), धुस्वाँ सायमी

#  ऊ मरी अरेनामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने ऊ मरेकी छैननामक कृतिका रचनाकार को हुन् ?          बालकृष्ण सम

#  राष्ट्रकविको उपाधिद्वारा सम्मानित कवि को हुन् ?      माधवप्रसाद घिमिरे

g]kfnsf slj n]vsx¿sf] pkflw

cflbslj

efg'eQm cfrfo{

o'jfslj

df]lt/fd e§

cfofd]nL slj

ltnljqmd g]Djfª -j}/fuL sfOnf_

Dxfslj

nIdLk|;fb b]jsf]6f

cfw'lgs slj

uf]kfnk|;fb l/dfn

o'uslj

l;l4r/0f >]i7

sljs]z/L

lrQw/ x[bo

hgsljs]z/L

wd{/fh yfkf

gf6\o ;d|f6

afns[i0f ;d

Oltxf; lz/f]dl0f

afa'/fd cfrfo{

z[+ufl/s slj

df]tL/fd e6[

;+uLt lz/f]dl0f

o1/fh zdf{

ljåt\ lz/f]dl0f

x]d/fh kl08t/ ;f]dgfy l;Ub]n

;+uLt k|jL0f

g//fh 9sfn

cfz'slj

;De'k|;fb 9'+u]n

sljlz/f]dl0f

n]vgfy kf}8]n

jfBlz/f]dl0f

p:tfb u0f]znfn

dxfslj-g]jf/L_

l;l4bf; cdfTo

kl08t/fh

;f]dgfy l;Ub]n

/fi6«slj

dfwjk|;fb l3ld/]

:j/;fd|f1L

c¿0ff nfdf

t/n slj

kml0fGb| g]kfn

c:jLs[t slj

sljtf/fd >]i7

:j/ lsGg/L

tf/fb]jL

#   

;flxTosf/sf pkgfd

rfFbgL zfx

– >L % P]Zjo{

tfgf zdf{

– tf/fgfy zdf{

wd{/fh yfkf

– lqe'jg a= yfkf

kfl/hft

– lji0f's'df/L jfOjf

k|/]0ff

– uf]ljGb lu/L

d=lj=lj= zfx

– >L % dx]Gb|

dg' jfh|fsL

– r]tdfg l;+x e08f/L

ofqL

– k"0f{k|sfz g]kfn

/l;s

– cR5faxfb'//fO{

nLnf a=sfnLsf]6]

– nLn a= If]qL

u0f]z /l;s

– u0f]z a= y'n'ª

s]bf/dfg Jolyt

– s]bfgdfg l;+x

O{Zj/ j/fn

– nLnfg6]Zj/ cof{n

cle ;'j]bL

– clegf/fo0f ;'j]bL

e}/j cof{n

– tLy{gfy cof{n

e"tsf] legfHo"

– jf;'b]j n'OF6]n

ofqL

– jf;' l/dfn

Zofdbf; j}i0fj

– Zofdbf; zfxL

chgjL zfx

– s'df/ v8\uljqmd zfx

k|l>t, lxdfnL

– df]bgfy kf}8]n

;j{xf/f

– e"k]Gb| z]/rg

xl/x/ zf:qL

– xl/x/ clwsf/L

jfz' zzL

– jf;'b]j j}B

jgdfnL lg/fsf/

– jgdfnL/fh zdf{

;ne

– /fh]Gb| zdf{

x+;k'/] ;'j]bL

– tLy{dfg ;'j]bL

/fdbofn /fs]z

– /fdbofn k|;fb ;fx

z+s/ sf]O/fnf

– 9sf/k|;fb sf]O/fnf

nf6f] ;fyL

– lji0f'/fh cfq]o

lhtfnL

– ad a= yfkf

zf]lxgL zfx

– clw/fhs'df/L k|]Iff

uug lj/xL

– uug >]i7

kf/0fdl0f k|wfg

– k|;dfg k|wfg

Kof;L

– h;of]~hg

aGw'

– v]d sf]O/fnf

j]bJof;

– x]dfË bLlIft

afb]kf

– afnd's'Gbb]j kf08]

 -36f]Tsr zdf{_

sfFr'nL

– d~h' ltjf/L

;Dej

– 8f= bof/fd >]i7

O:dfnL

– dx]z kf}8]n

k[YjL

– w'j|rGb| uf}td

Zofdn

– xl/x/ clwsf/L

/~hgf zfx

– >L % /Tg

df]/fz

– df]xg/fh zdf{

e"lk z]/rg

– e'k]Gb| dfg z]/rg

lj1fgljnf;

– kb\dgfy ;fksf]6f

/fhj

– hgfb{g k'8f;}gL

w':jfF ;fodL

– uf]ljGb a= dfgGw/

/d]z ljsn

– /fd]Zj/ k|=zdf{ rfln;]

efpkGyL

– ltns k|= zdf{

df]xg sf]O/fnf

– ªsf/k|;fb sf]O/fnf

d~h'n

– d]3/fh zdf{ g]kfn

clenfifL

– lht]Gb| dxt

s0ffb dxlif{

– s0ffb ld>

s]zj/fh lk+8fnL

– s]zjk|;fb nfld5fg]

sdn bLlIft

– d's'Gb/fh bLlIft

s[i0frGb|l;+x k|wfg

– uf]ljGb k|= k|wfg

u9lt/] ;fOFnf

– afns[i0f kf]v/]n

lrQ/~hg g]kfnL

–gf/fo0fk|;fb /fhe08f/L

t'n;L lbj;

– t'n;Lk|;fb hf]zL

sbd

– e}/jgfy l/dfn

s]s]dg'SRof] kf]v/]n

– afns[i0f kf]v/]n

uf]7fn]

– uf]ljGb a= dNn

k"0f{k|;fb a|fXd0f

– k"0f{k|;fb bjf8L

l5Ggntf

– /df]nfb]jL zfx

bL3{afx'

– >Lw/ vgfn

gL/ljqmd Kof;L

– v'';ljqmd /f0ff

k|jfzL

– xl/eQm s6'jfn

hLjg zdf{

– /fds[i0f cfrfo{

jT;n

– afns[i0f kf]v/]n

x[borGb|l;+x k|wfg

– rGb| k|= k|wfg

;¿eQm

– eQm axfb'/>]i7

lgdf]{xL Jof;

– j]bJof; pkfWofo

lqnf]rg

– nf]s]Gb| a= rGb

km0fLGb|/fh v]tfnf

– km0fLGb|/fh e6[/fO{

k|sfz sf]ljb

– k|sfz /fO{

ljdn lgef

– ljdns[i0f >]i7

ljZjDe/ r+rn

– ljZjDe/ l3ld/]

hL= zfx

– >L % 1fg]Gb|

leIf'

– ejfgL k|;fb u'Ktf

/fddfg t[lift

– /fddfg >]i7

df:6/

– /Tgbf;

;+ho yfkf

– k|bLk g]kfn

¿kfjf;L

– afns[i0f kf]v/]n

ejfgL leIf'

– ejfgL k|= u'Ktf

lk+8fnL

– s]zj/fh

h]=la= 6'x'/]

– h'7axfb'/ v8\uL

w's'b]

– w'j| s'df/ b]phf

 



k|d'v ;flxTosf/sf s[ltx¿

zfxcd/l;+x lu/L

cfFz', o'4 / of]4f, ofb, hn]sf] k|ltlaDa /f]Psf] k|ltWjgL, cfTd Joyf, hLjg uLt .

cl;t /fO{

cd"No k'/:sf/, lj>[+vntf, a;Gt /fk, c¿n] glrg]sf] d, Tof]lxdfn Tof] hLjg, b[li6xLg b[li6, ;dli6, Pp6f o'u Pp6f ;+;f/, l;u/]6 / w"jfF, lhGbuLsf] ;ª\3if{ cl:tTjsf] vfh], 9'ª\uf Pp6f hLjg, ljrf/ kft h:tf] emg]{ hLjg, lj;+ult, k]|dsf] csf]{ ¿k

cfgGbb]j e§

hLjgs} y'Dsf]af6, ca lxdfn af]N5, u'F/f;, ;fO{nL d}ofF

O{Gb|axfb'//fO{

cfh /ldtf 5, ljkgf sltko, l6k]sf l6Kk0fLx¿, syf:yf, s7k'tnLsf] dg

8f= O{Zj/ a/fn

;okqL, cfVofgsf] pb\ej, lxdfn r'nL, e\mofnaf6

O{Zj/ aNne

s]xL e"ldsfx¿, cfuf]sf] k"mnx¿ x'g\ cfuf]sf k"mnx¿ xf]Ogg\, k"mnkft / kTs/

pQd s'Fj/

>:tf / ;flxTo, cg'ej / cg'e"ltx¿

s'df/ a= hf]zL

ljsL{0f lrGtg, ;~rog, sljtf rrf{

sdndl0f bLlIft

sfnf] cIf/, kv{b} laTnf ls <, pvfg ldn]g, eGg] s'/f, o:tf] klg sfutLsf] l;/k

sflnk|;fb l/hfn

Hjf/ef6f, s] 5 / lhGbuL latfOlbG5', cfFvf 5f]kL g/f]p egL

s]bf/dfg Jolyt

;ª\ud, Ps lbg, ;~rlosf, h'g]nL, k|ltIff, lbj; lrq, d]/f] ;kgf xfd|f] b]z / xfdL, gf/L dfw'o{, lqj]0fL

s]zj/fh lk+8fnL

v} v}, Psfb]zsL dxf/fgL, cGtb]lv z'¿, k]m/L pN6} ldNof]

s[i0frGb|l;+x k|wfg

e~Hofª\ulg/}, ;flns, l;h{gfsf] ;]/f]k]m/f]

u'0f/fh pkfWofo

>Ls[i0f ;Gb]z, e/t ldng dxfsfAo, zfx j+z, zflGt zts{, c>'kfg, uf]ljGb uLt

u'¿k|;fb d}gfnL

gf;f]

uf]kfn kfF8] æcl;dÆ

/rgf s]z/, Jofs/0fsf] ;jfO{, ;'gLlt ljjfx, x|:j bL3{sf] ;jfO{

uf]kfnk|;fb l/dfn

d;fg, of] k]|d, cfdfsf] ;kgf

uf]ljGb a= dNn uf]7fn]

sy} syf, e";sf] cfuf], RoflQPsf] kbf{, kNnf] 3/sf] e\mofn, ef]sf] 3/, bf]if s;}sf] 5}g, k|]d / d[To'

36/fh e§/fO{

sljtf s';'d, cfh sf] l;t, cd/ Hof]lt, ;fFrf] k]|d, k|lte} k|ltef afbn kmf6]kl5

rqmkfl0f rfln;]

g]kfnL ;+lIfKt /fdfo0f, dl5Gb| gfysf] syf, gLlt/Tg d~h'iff, d]3b"t 5fFof, g]kfnL aunLsf]if, ;flxTo lddf+zf, dg':d[lt, h}dgLo ef/t

lrQw/ Åbo

kb\d lgs'~h, Åbo s';'d, Åbo syf

8fodg zDz]/

;]tf] af3, a;GtL, k|lta4, ;Tk|of;, clgtf, wgsf] wAaf

tf/fgfy zdf{

a]nfot lt/ a/fln+bf, gd:t], cf]e]mn kbf{, hdsf{x¿, d]/f] syf b'O{ kf]sf 5'/f, ;"nL, kftfn k|jf;, hLjgsf 5fn

bf}nt ljqmd lji6

Ps kfOnf cg]sf} ofd, d~h'/L, rkfOPsf cg'xf/, yfs]sf] cfsfz, lau]|sf] af6f], l;Gb"/, ufnfsf] nfnL, 5fofF, k|bz{gL, 3fpsf ;q rSsf, ef]s / leQfx¿, Hof]lt Hof]lt dxfHof]lt, lxdfn / dfG5]

wd{/fh yfkf

sfnLsf] nx/, /Tg h'g]nL, kxf8L ;+uLt, agr/f], sf];]nL, ldld{/]sf] /Gsf], d+unL s';'d, lanf}gf, ltnf]Qdfsf] d]n, lbJo rf}tf/L, uf]n l;dn

w/0fLw/ sf]O/fnf

g}j]B, rGbg, :kGbg

w'|jrGb| uf}td

cWofF/f] bLkdf, cGTokl5, afn'jfdfly, Tof] Pp6f s'/f, 8fo/L, s§]n ;/sf] rf]6k6s, clnlvt, lgldQ gfos, :j= lx/fb]jLsf] vf]h .

gL/ljqmd Kof;L

t8kg, hng / cfFz', lxdfnL ;':s]/f, k'sf/, rGb|f, Kof;Lsf s]xL sljtf, s]xLHo"bf ;f;x¿, o'u o'usf cfsfzx¿, lxd Hof]lt, banf, sljtfsf] cfTdsyf, df6f]sf s]xL a'Fbfx¿ .

k/z' k|wfg

hLjg ky, ;a} lal;{Psf cg'xf/, k]m/L cfqmd0f, rqm/]vf, c;+a[4, /ft hf] k/nG5, ;d'b|df c:tfpg] ;"o{, Pp6f csf]{ bGTo syf .

kxndfgl;+x :jf+/

c6naxfb'/, cfgGb /fh, lji0f'dfof, Ps nfv ¿k}ofFsf] rf]/L, lzl/ifsf] k"mn, cfsf+Iff, cflbd b]z, cGtd'{vL, clgbf]kxf8;Fu}, kvf{n leq / aflx/, dxQflxg, ;8s / k|ltef, p;n] /fh]sf] af6f], kl/eflift cfFvfx¿, tf]/L afl/sf af6f / ;kgfx¿ .

kf/zdl0f k|wfg

l6kg 6fkg, a6'naf6'n, a'4 rl/q, g]kfnL d'xfj/f, kfFr kf}/vL k'?if .

kf]if0f kf08]

dfg;, cfFvLe\mofn, j6j[Ifsf] pb\3f6g, lx+pdf k/]sf 8f]ax¿ .

ab/Lgfy e§/fO{

kRrL; k|aGw, g]kfnsf tf/f, sfbDa/L, P]ltxfl;s sxfgL, a}lbs sxfgL, OZj/ lsg dfGg], of]u jlzi6 /;, cfTdk'/f0f .

afns[i0f kf]v/]n

;'gufef, ps'; d's;';, sfg]v';L, k'm6]sf] P]gf, ;f]wfO / hjfkm, zflGt;]gf .

afns[i0f ;d

cGwa]u, cld6 af;gf, cfuf] / kfgL, cd/l;+x, pm d/]sf] 5}g, lr;f] r'Nxf], tfg;]gsf] em/L, tn dfly, w'|j, lgoldt cfslidstf, k]|d lk08, k|Nxfb, eQm efg'eQm, eLd;]gsf] cGTo, d, d'6'sf] Joyf, d's'Gb OlGb/f, :jfgL dfG5] .

afz' zzL

s]xL sljtf s]xL uLt, d]/L piff, kfgL uNb}g, of}6f o:tf] k"mn rflxG5, k"mn j}nfPkl5, ckdflgt cf:yf, ;+/If0f .

ljhoaxfb'/ dNn

Ps af6f] cg]s df]8, sf]xL lsg aaf{b xf];\, lhpFbf] nf;, cg'/fwf, kTy/sf] syf, ax'nfxf sfhLsf] ;kgf, bf]efg, k/]jf / s}bL, s'df/L zf]ef, ;ft Psf+sL .

ljZj]Zj/ k|= sf]O/fnf

;'lDgdf, bf]ifL rZdf, g/]Gb| bfO, tLg 3'DtL, df]bL cfOg, lx6n// ox'bL, Zj]t e}/jL, afa' cfdf / 5f]/f, d]/f] cfTdsyf .

ejfgL leIf'

cfjt{ u'g s]z/L, d}of ;fx]a, 5fFof, kl/isf/, k|sfz cfut, cjfGt/, kfOk g+= @ .

efg'eQm cfrfo{

eQmdfnf, afnsf08, k|Zgf]Q/, aw'lzIff, k'm6s/ sljtf, /fduLtf .

eLdlglw ltjf/L

oz:jL zj, tk{0f, sljtfgGb, a/ lzIff, lj:kmf]6, sljtf s'~h, l;+xb/af/, aQL; k'tnL, rf8af8, ;xgzLnf z'l;nf, cfbz{ hLjg, k'tnL, sfzLjf;, ls;fg, g}lgsf/fd, kfFr P]ltxfl;s Psf+sL, ljjfx, Psf+sL kNnj, ;To xl/ZrGb|, gf]s/, l;4fy{ uf}td, lznfGof;, df6f]sf] dfof, rf}tfl/of nIdLgf/fo0f, dxf/fhy e"kltGb|, OGb|wg'if, cfTdxTof .

e"ld z]/rg

3'Dg] d]rdfly cGwf] dfG5, kl/jt{g, gofF ‰ofp/], lge{m/

e}/j cof{n

hoe"F8L, /fli6«o cfXjfg, pkjg, sfps'tL, 5fofª\sg, unaGbL, k|j]lzsf lgaGw, Olt>L, lj/xL/fd, bz cjtf/ .

df]bgfy k|l>t

b]jf;'/ ;ª\u|fd, dfgj dxfsfJo, cfdfsf] sfvdf, gf/L jGwg / d'lQm, uf]n3/sf] ;Gb]z, ctLtsf kfOnf, b]zeQm nIdLjfO{, hLjf0f' b]lv dfgj;Dd .

df]xg a= dNn

ph]nL 5fofF, kfun b'lgofF, dfof/fgL, lqkmnf, k~rfot, :jb]z kl/ro, ;dosf] x'/L, e"d/L, l;+hf Oltxf;sf] uf]/]6f]df,axfb'/ gh/ .

df]xg/fh zdf{

a}s'07 PS;k]|;, RofFv] wgf{, dL= emDk';L, k'5f/sf] kftf], sf]/f{, x]dGt ofqf .

o'4 k|;fb ld>

af9L, c/0o sf08,eQm ;'bfdf, cd/ syf .

/d]z ljsn

gofF ;8ssf] uLt, la/fgf] b]zdf, k]m/L csf]{ tGgf k]ml/G5, Pp6f a"9f] EjfOlng cfzfj/Lsf] w'gdf, ;'gf}nf], ;ft;"o{ Ps kmGsf], pld{nf efpHo", ;Kt/ª\u, ;bf{/ elQm yfkf, clj/n aU5 OGb|fjtL .

¿b|/fh kf08]

k|folZrt ¿kdtL, rDkfsfhL, k]|d .

dfwjk|;fb l3ld/]

gofF g]kfn, gj d~h/L, 3fdkfgL, uf}/L, /fh]Zj/L, kflkgL cfdf, /fi6« lgdf{tf, lsGg/ lsGg/L, zs'Gtnf, dfntL dª\un], ljifsGof, wtL{ dftf .

df]lt/fd e§

uh]Gb| df]If, dgf]å]u k|jfx, k~rs k|k~r, k|Nxfb elQm, ukmfi6s, lksb"t, efg'eQmsf] hLjg rl/q, ;+uLt rGb|f]bo .

df]xg sf]O/fnf

lxdr'nL /lQmd 5, n]s, ;f/ª\uL af]s]sf] ;d'b|, gbL lsgf/fsf dfemL, lgnf] dx, Ct' lgoGq0f / u/n kfg .

nIdLk|;fb b]jsf]6f

d'gf dbg, ;fljqL ;Tojfg, k[YjL/fh rf}xfg, /fhs'df/ k|efs/, zfs'Gtn, nIdL lgaGw ;+u|x, s'l~hgL, /fhk"t /d0fL, ;'nf]rgf, kxf8L k'sf/, k'tnL, a;GtL, d}gf, ;'Gb/L hnkfg, levf/L, ;'gsf] laxfgL, /fj0f h6fo' o'4, Dx]Gb', 5x/f, lrNnf kftx¿, d[To'z}of, s[lif afnf, n'gL, ;Ltfx/0f, dxf/f0ff k|tfk, dgf]/~hg, rDkf, dfofljgL ;;L{, jgs';'d, gj/;, cfsfz af]N5, s6s, 5fFof;Fu s'/f, k|ldy;, bfl8dsf] ?vg]/ .

nLnfWjh yfkf

bfx|L, cd/ dfof, dx]Gb| /fHofleif]s, dg, ;w}+sf] nflu, zflGt, k"j{:d[lt, d]/f] /fd .

nf]vgfy kf}8\ofn

Ct' ljrf/, a'l4 ljgf]b, ;Tosln ;Djfb, nIdLk"hf, nfnTo k|yd / låtLo efu, uLtf~hnL, t?0f tk;L, ;To:d[lt, et[{xl/ lgj]b .

n}gl;+x jfªb]n

nª\u8fsf] ;fyL, d'n's aflx/, dfOtL3/, /]Da|f06, :k]gsf] ;+emgf

x[borGb|l;+x k|wfg

tL; ¿k}ofFsf] gf]6, e":ju{, 5]p nfu]/, h'Fuf, s'/f ;fFrf] xf], u+ufnfnsf] lrtf, :jf:gL dfG5, p;sf] cfF;', Ps lrxfg, pgL b]jtf x'g\, sLlt{k'/sf] o'4df, ckm;f]; .

z+s/ sf]O/fnf

Ps c+h'nL >4fGhln, v}/]gL 3f6, k]|d / ;kgf, sf};Lsf] km;L{, snfsf/, b'O{ 8«fOj/, gf7f], b'b{dgLo, d lkpg cvaf/sf], sn]h un{, bf];fFw, gb'v]sf] skfn, gbL uLt ufpF5, xsjfnf, e§L k;n, t?gL 5f]/L, ;Gtfgsf] /x/, Ps x'n ufpFn], x]nDa', d]/f] ufpF, lk;fr 8fS6/, >LdtL lx/f]Og, /ftel/, tLg kN6, cfF;'sf] vx/], d k]mnf klb{g, cfuf] 5 of] lbnel/, ;]tL .

z+s/ nfld5fg]

PJ:6«ofS6 lrGtg Kofh, uf}+ynLsf] u'F8, uf]w'nL ;+;f/, laDa k|ltlaDa .

zDe'k|;fb 9'ª\u]n

rGb|k|tfk j0f{g, ukml;Gw', w"t{ zts, j]Zofj0f{g, d}tfn' 5f]/L, u'nfj sfjnL, xfQLdtfO{, jL/ l;Sf, l;Fxf;g alQ;L, lkgf;sf] syf, w'|j rl/q, u'gs]z/L /fgL, cdf]n d}ofF, tf]tf d}gf, csa/ la/an lanf; .

;f]dgfy l;Ub\ofn

cfbz{ /f3j, ;flxTo k|bLk, cg'jfb rlGb|sf, dWorlGb|sf .

l;l4r/0f >]i7

pj{zL, sf]lknf, d]/f] k|ltlaDa, h'gls/L, s'lx/f]/ 3fd .

 

पुरस्कार सम्बन्धी जानकारी

#  जगदम्बाश्री पुरस्कारको स्थापना कहिले भएको हो ?  वि.सं. २०४५

#  सर्वप्रथम जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरिएको थियो ? नारायणगोपाल गुरुवाचार्य

#  जगदम्बाश्री पुरस्कारको राशि हाल कति रहेको छ ?  रू. २ लाख

#  २०६६ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो?     डा.राजेन्द्र विमल

#  मदन पुरस्कारको स्थापना कहिले भएको हो ?         वि.सं. २०१२

#  सर्वप्रथम मदन पुरस्कार पाउने विद्वान को हुन् ?– सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली रश्री बलराम जोशी

#  हाल मदन पुरस्कारको राशि कति रहेको छ ?         रू. २ लाख

#  मदन पुरस्कार प्राप्त गर्ने एक मात्र महिला साहित्यकार को हुन् ?           पारिजात

#  २०६६ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?           बैतडीका नरबहादुर साउद

#  साझा पुरस्कारको स्थापना कहिले भएको हो ?         वि.सं. २०२६

#  हाल साझा पुरस्कारको राशि कति रहेको छ ?         रू. २५,००० र

#  सर्वप्रथम साझा पुरस्कार प्राप्त गर्ने साहित्यकार को हुन् ?– भूपि शेरचन (घुम्ने मेचमाथि अन्धो मान्छे)

#  गीत, संगीत ररचनाका क्षेत्रमा प्रदान गर्ने गरी छिन्नलता पुरस्कारको स्थापना कहिले भएको हो ?– वि.सं. २०३९

#  छिन्नलता पुरस्कारको राशि कति रहेको छ ?           गीतकार, संगीतकारर गायकलाई रू. २०र२० हजारर नवप्रतिभालाई रू. १० हजार

#  सर्वप्रथम छिन्नलता पुरस्कार प्राप्त गर्नेकलाकार को हुन् ?– किरण खरेल (शुरूमा १ जनालाई मात्र प्रदान गरिन्थ्यो)

#  २०६६ सालको छिन्नलता पुरस्कार कसलाई प्रदान गरियो ?

#  गीत रचना   ः मञ्जुल            संगीत ः बुलु मुकारूङ

#  गायन        ः कुन्ती मोक्तान   नवप्रतिभा ः राजेशपायल राई

#  भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कार पहिलो पटक कसलाई प्रदान गरिएको थियो ?                          राष्ट्रकवि माधवप्रसाद घिमिरे

#  बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न सहयोग पु¥याउने व्यक्ति, गैर सरकारी संस्था वा नेपालमा कार्यरत निकायहरूलाई प्रदान गर्ने गरी नेपाल परिवार नियोजन सङ्घद्वारा राष्ट्रिय जनसंख्या पुरस्कारको स्थापना कहिले गरियो ?  वि.सं. २०४५

#  सामाजिक सेवा दिवसका दिन प्रदान गरिने राष्ट्रिय जनसंख्या पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?            डा. टिकाराम वैद्य

#  शान्तिका अग्रदूत गौतम बुद्धको सम्मानमा अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापना कार्यमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको स्थापना कहिले भएको हो ?     वि.सं. २०५९

#  लुम्बिनी विकास कोषद्वारा प्रत्येक ५र५ वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि कति रहेको छ ?- पहिलो पटक ५० हजार अमेरिकी डलरर दोस्रो पटकदेखि १ लाख अमेरिकी डलर हुने

#  नेपाल राजनीतिशास्त्र सङ्घद्वारा पोल्सान पुरस्कारको स्थापना कहिले गरिएको हो ?   सन् १९९३

#  सर्वप्रथम पोल्सान पुरस्कार कसलाई प्रदान गरियो ? –प्राध्यापक ओले बोर,डेनमार्क

#  भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कारको स्थापना कहिले गरिएको हो ?– वि.सं. २०५२ कार्तिक १ (यस अन्तर्गत हाल १३ प्रकारका पुरस्कार घोषणा गरिएको छ)

#  सगरमाथा राष्ट्रिय पुरस्कारको स्थापना कहिले भएको हो ?        वि.सं. २०५९

#  सगरमाथा राष्ट्रिय पुरस्कार कतिकति वर्षमा प्रदान गरिन्छ ?– प्रत्येक २र२ वर्ष (हाल पुरस्कारराशि रू. १ लाख)

#  नाटक तथा रंगमञ्चका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने गरी सर्वनाम पुरस्कारको स्थापना कहिले गरिएको हो ?         वि.सं. २०३९

#  सर्वप्रथम सर्वनाम पुरस्कार कसलाई प्रदान गरियो?   कलाकार निर शाह (२०३९)

#  नेपाली भाषा र साहित्यका क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने उद्देश्यले युवा वर्ष मोती पुरस्कारको स्थापना कहिले गरिएको हो ?

#  वि.सं. २०४२ (राशि ः रू. ४० हजार)

#  सर्वप्रथम युवा वर्ष मोती पुरस्कार २०४३ सालमा कसलाई प्रदान गरियो ?  साहित्यकार देवज्ञराज न्यौपाने

#  आदिकवि भानुभक्त पुरस्कार पहिलो पल्ट २०५२ सालमा कसलाई प्रदान गरियो?– साहित्यकार माधवप्रसाद घिमिरे

#  तुलसीमेहर पुरस्कारको स्थापना कहिले भएको हो ?  वि.सं. २०४९

#  समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने तुलसीमेहर पुरस्कारको रकम हाल कति रहेको छ ? रू. १ लाख

#  विश्वेश्वर शताब्दी पुरस्कारको स्थापना कहिले भएको हो ?        वि.सं. २०४७

#  विश्वेश्वर शताब्दी पुरस्कार कति कति वर्षमा प्रदान गरिन्छ ?  प्रत्येक ५र५ वर्षमा

#  नेपाली साहित्य गुठीद्वारा उत्कृष्ट पाण्डुलिपि पुरस्कारको स्थापना कहिले गरिएको हो ?        वि.सं. २०४९