"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Monday, July 13, 2020

अनौपचारिक शासन - Informal Governance

 अनौपचारिक शासन (Informal Governance)

-        शासनमा प्रतक्ष्य भूमिका नखेल्ने तर अप्रतक्ष्य रुपमा शासनमा परिने प्रभाव र दबावलाई अनौपचारिक शासन भनिन्छ I अर्को शब्दमा यसलाई governance from invisible hands / beyond the screen पनि भनिन्छ I

-        नेपालको सन्दर्भमा UN agencies, World Bank, donor agencies (चीन र भारतका बाहेक) आदिलाई अनौपचारिक शासनका तत्वहरुको रुपमा लिन सकिन्छ I अनौपचारिक शासनमा decision सरकारले गर्छ तर agenda अरुको हुन्छ I यसका केही उदाहरणहरु निम्न छन्:
> सन् १९९८ मा नेपालमा VAT लागु गर्ने शिलसिलामा UN र IMF ले document तयार गरेका
> सन् २००८ मा World Bank ले KUKL (काठमाण्डु उपत्यका खानेपानी लिमिटेड) स्थापना गर्नुपर्छ भन्यो र त्यसै अनुरुप गठन पनि गरियो I
> विसं २०६३ मा जारी सार्वजनिक खरिद ऐन WB र IMF द्वारा design गरिएको थियो I
> WHO ले वितरण गर्ने timeframe सहित जुकाको औषधी र पोलियो थोपा पठाउँछ I
> UN र UNDP ले PRSP लागु गर्नुपर्छ भने र त्यसै अनुरुप योजनाहरु बन्न थाले I PRSP गरिबी निवारणको दायराभित्र सबै कार्यक्रमहरु design गर्नुपर्छ भन्ने मान्यता हो I
-        Donor driven programs ले पनि अनौपचारिक शासन गरिरहेका हुन्छन् I यस्ता कार्यक्रम लागु गर्दा २५% donor हरुकै consultants राख्नुपर्ने, २५% वस्तुगत सहायता उनीहरुकै स्थानबाट ल्याउनुपर्ने र ५०% भन्दा कम मात्र देशमा खर्च हुने स्थिती छ I जस्तै: Transparency Intl., Emensty Intl. आदि
-        Diplomatic Missions ले विशेषत: frazile/transition period मा अनौपचारिक शासनमा बढी भूमिका देखाउँछन् I
-        Social Media पनि पछिल्लो समयमा अनौपचारिक शासनमा प्रभाव पार्ने तत्व हो I यिनिहरुले शासनकर्तालाई feedback resource को रुपमा कार्य गर्दछन् I
-        अनौपचारिक शासनको सकारात्मक तथा नकारात्मक दुवै किसिमको असर हुन्छ I अनौपचारिक शासनले सरकार कमजोर बन्छ, आफ्नो policy बनाउन पाउँदैन, वैचारिक साम्राज्य हावी हुन्छ र dependency syndrome देखा पर्छ I
-        अनौपचारिक शासनलाई कम गर्न self dependance व्रिद्दी गर्नुपर्छ, outer interference घटाउनुपर्छ र देशलाई सम्वृद्ध बनाउँदै लैजानुपर्छ I

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.