"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Tuesday, December 20, 2022

नेपालमा प्रचलित केही प्रमुख धर्महरु

क) हिन्दु धर्म

         विश्वको प्राचीन तथा स्नातन धर्म

         प्रमुख पुस्तकहरुः वेदरामायण ,भहाभारतउपनिषदपुराण आदी

         प्रमुख देवताहरुः गणेशसुर्यदेवीविष्णुशंकर ।

         विशाल समुदायले मान्ने र विशाल धार्मिक साहित्य भएको धर्म ।

         मूलतः देवी देवताप्राति आस्थापुनर्जन्म आदिमा विश्वास गर्ने धर्म हो ।

         यो धर्मका सँस्थापक कुनै व्यक्ति वा सँस्था नभई यसको विकासमा लाखौ व्यक्ति तथा सँस्थाहरुको योगदान रहेको छ ।

 

ख) बौद्ध धर्म

         नेपालको लुम्बिनीमा जन्मिएका भगवान बुद्ध यस धर्मका प्रवर्तक र सँस्थापक मानिन्छन् ।

         बौद्ध धर्मका प्रमुख धार्मिक ग्रन्थ त्रिपिटक हो ।

         बौद्ध धर्मको पुजास्थललाई विहारमठ वा स्तूप भनिन्छ ।

         ज्ञानसत्कर्म र अहिंसामा विश्वास गर्ने जातीय भेदभाव र अस्पृश्यतालाई नमान्ने यस धर्मलाई युग सापेक्ष वैज्ञानिक धर्म भनिन्छ ।

 

ग) इसाई धर्म

         जेरुसेलममा जन्मेका जिसस क्राइष्टलाई इसाई धर्मका प्रवर्तक मानिन्छ ।

         धार्मिक ग्रन्थलाई बाइबल र पुजास्थललाई चर्च (गिर्जाघर) भनिन्छ ।

         लोभ गर्न नहुने र आफुलाई दीनहिन तथा दास सम्झन नहुने कुरामा जोड दिएको पाइन्छ ।

 

घ) इस्लाम धर्म

         साउदी अरवको मक्कामा जन्मिएका पैगम्बर मोहम्मद इस्लाम धर्मका प्रवर्तक र सँस्थापक मानिन्छन् ।

         यो धर्म मान्नेहरुलाई मुस्लिम वा मुसलमान भनिन्छ ।

         धार्मिक ग्रन्थलाई कुरान पाक र कुरान शरीफ भनिन्छ ।

         पुजा स्थललाई मस्जिद भनिन्छ ।

         मुसलमानहरु एक मात्र इश्वरलाई अल्लाह भन्छन ।

         इस्लाम धर्मका प्रचारक पैगमबर मोहम्मदलाई अल्लाहका दुत पनि भनिन्छ ।

 

ङ) शिख धर्म

         पाकिस्तानमा पर्ने पञ्जाव प्रान्तको ननकला भन्ने ठाउमा जन्मिएका शिखहरुका अराध्य देवता गुरु नानकले स्थापना गरेका हुन

         शिखहरुले मान्ने धर्म

         धार्मिक ग्रन्थलाई गुरु ग्रन्थ साहेव भनिन्छ भने पुजास्थललाई गुरुद्धारा भनिन्छ ।

         अहिंसासत्कार्यपरोपकारलाई शिख धर्मले जोड दिएको छ ।

 

च) जैन धर्म

         भगवान् विष्णुका २४ अवतारहरुमध्ये ८ औं अवतार तीर्थङकर भगवान बर्धमान महावीर जैन यस धर्मका प्रवर्तक मानिन्छ ।

         महावीर स्वामीको जन्म नेपालको जनकपुर क्षेत्रमा भएको मानिन्छ ।

         जैन धर्मको धार्मिक ग्रन्थ वचनामृत हो ।

         पवित्रतासच्चरित्रता र अहिंसालाई यो धर्मले विशेष जोड दिएको छ ।

 

छ) फारसी धर्म

         फारसीहरुको प्रमुख धर्म फारसी धर्मका प्रवर्तकलाई माहात्मा जोराष्टर भनिन्छ । यिनले अग्नी र सुर्यको पुजा गर्ने चलन चलाएका थिए ।

         फारसी धर्मालम्बीहरुको पुजास्थललाई अग्नि मान्दी भनिन्छ ।

         फारसी धर्मालम्बीहरुलाई जलाउने वा गाडने नगरी मृत्युपछि मानव शरीरको उपयोग अर्काका भलाईका लागी होस भनी मृत शरीरलाई उच्च ठाउँमा राखी खुला छोडिन्छ जसलाई कौवा चिलले खान्छन् ।

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.