"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Tuesday, December 20, 2022

नदीको आधारमा नेपालको वर्गिकरण


नदीको आधार नेपाललाई निम्न तीन भागमा विभाजन गर्न सकिन्छ 


gbLsf] gfd
nDafO{ -ls=ld_
km}nfj6
axfjIf]q -m3s)
l;l~rt If]q
ju{ ls=ld
ljw't pTkfbg Ifdtf
gfdfs/0f
pkgfd
sf];L
&@)
s~rghªuf – nfd6fª
!%^$
##,)))
@@,)))
sf}lzs Clif gfdaf6
laxf/sf] b'Mv
u08sL
##*
nfd6fª – wf}nflu/L
!&!#
@^,)))
@!,)))
uf08j Clifsf] gfdaf6

s0ff{nL
%)&
wf}nflu/L – Jof;
!#))
$(,)))
#@,)))


   
प्र. नेपालका नदीहरुलाई उत्पतिस्थानजलभण्डार र उपयोगिताको आधारमा निम्नअनुसार तीन श्रेणीमा विभाजन गर्न सकिन्छ ?

क) पहिलो श्रेणीका नदी

         हिमालयबाट उत्पति भएर वा हिमालको हिउँ पग्लेर नदीको रुपमा उत्तरी भेगबाट बग्ने नदीहरु यस श्रेणीमा पर्दछन् ।
         यस श्रेणीमा तिव्वतमा मुहान भएका नदीहरु समेत पर्दछन ।
         नेपालका प्रमुख कोशीगण्डकी र कर्णाली यस प्रकारका नदी हुन । यी तीनवटा नदीहरुले नेपालको कुल जलप्रवाहको ७४ प्रतिशत हिस्सा ओगटेका छन् ।
         यी नदीहरुलाई सदाबहार नदी पनि भनिन्छ ।
         हिमाली पूर्वीगामी नदी पन् िभनिन्छ ।

ख) दोस्रो श्रेणीका नदी

         महाभारत पर्वत श्रेणीबाट उत्पति भई बग्ने नदीहरु यस अन्तर्गत पर्दछन ।
         यस प्रकारका नदीहरुलाई पर्वतीय अनुगामी नदी भनिन्छ ।
         कहिल्यै नसुक्ने निरन्तर जल प्रभावित हुने भएतापनि वर्षातमा बढी र हिउँदमा कम पानी हुन्छ ।
         सिँचाइ र विधुत उत्पादनका लागी उपयुक्त मानिन्छ ।
         मेची त्रियुगाकमलाबाग्मतीकन्काई आदि नदीहरु यस श्रेणीका नदी हुन ।

ग) तेस्रो श्रेणीका नदी

         चुरे पर्वत तथा भावरको माथिल्लो भागमा उत्पति भई बग्ने नदी तेस्रो श्रेणीका नदी हुन ।
         वर्षामा ठुलो रुप लिने र हिउदमा कम हुने या सुक्ने हुनाले यिनलाई अस्थायी नदी वा मनसृुनी नदी पनि भनिन्छ ।
         यस श्रेणीका नदीहरु सदाबहार प्रकृतिका नभएकाले सिचाइ र जलविधुत उत्पादनका दृष्टिले उपयोगी मानिदैनन् ।
         तिलावेसिर्सियाजमुनी पातोहर्दिनाथमनुस्माराआदि यस श्रेणीका नदी हुन ।


प्र. नेपालको जलश्रोतबारे लेख्नुहोस् ।

        नेपाल जलश्रोतको आधारमा विश्वमा ब्राजिल पछिको दोस्रो ठुलो देश हो ।
        नेपालको कुल क्षेत्रफलको ३.९ प्रतिशत भुभाग नदिनालाले ओगटेको छ ।
        नेपालमा नदीनालाहरुको संख्या ६००० रहेको छ जसमा ११ कि.मी. भन्दा बढी लम्बाई भएका नदीहरुको
  सँख्या १०० ओटा रहेको छ ।
        नेपालकको जलश्रोतबाट ८३०० मेगावाट जलविद्युत उत्पादन गर्न सकिन्छ तर आर्थिक तथा प्राविधिक समस्याका कारण ४२०० मेगावाट मात्र उत्पादन गर्न सक्ने भएपनि  हालसम्म ६३८ मेगावाट जलविद्युत मात्र उत्पादन हुन सकेको छ ।
        नेपालको जलश्रोतबाट ८० लाख हेक्टर जमिनमा सिंचाई उपलब्ध हुनसक्ने भएपनि हालसम्म १२ लाख २७ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ ।
        नेपाल नदीहरुको जल भण्डारण क्षमता २ लाख २ हजार मिलियन क्युबिक मिटर रहेको छ ।
        निष्कर्ष ः यसरी नेपालका नदीनालाहरु बाट जलविद्युत उत्पादन गरि ध्जष्तभ मयििबच आर्जन गर्न सकिनेसिँचाई कार्यमा प्रयोग गरि कृषि उत्पादनमा बृद्धि गर्न सकिनेजल यातायातका साधन सञ्चालन गर्न सकिनेउपयुक्त वातावरण तयार गरि मतस्यपालन गर्न सकिनेखानेपानीको माग पुरा पुरा गर्न सकिनेनदीको रमणीय दृश्यले आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकिने जस्ता प्रचुर सम्भावना रहेको देखिदा यसलाई सदुपयोग गरि नयाँ नेपाल निर्माण तथा देशको आर्थिक विकासमा टेवा पुग्न सक्छ । यसका अतिरिक्त जलसम्पदाको महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

·         रोजगारीको विकास तथा प्रवद्र्धन
·         राष्ट्रिय आयमा वृद्धि गर्न
·         घरेलु तथा साना उधोगहरुको विकासमा तिव्रता ल्याउन
·         पेट्रौलयम पदार्थको आयातमा कमी ल्याई पेट्रौल,डिजलएल.पी ग्यास जस्ता उपभोगका वस्तुहरुलाई प्रतिस्थापन गर्न ।

तालको महत्व उल्लेख गर्नुहोस ।

         तालले प्राकृतिक सौन्दर्य बढाउने ।
         स्वच्छ पानीको तालबाट पिउने पानी प्राप्त गर्न सकिने
         तालको पानीबाट जलविधुतको उत्पादन गर्न सकिने
         तालको पानीबाट सिँचाईका काम लिन सकिने
         तालमा मत्स्यपालन व्यवसाय गर्न सकिने
         तालले स्थानीय वातावरणलाई मनोरम बनाउने
         पौडीडुंगा सञ्चालनदृष्यावलोकन आदि मार्फत तालले मनोरञ्जन प्रदान गर्ने ।

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.