"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Monday, October 30, 2023

सार्क सम्बन्धी महत्वपूर्ण जानकारीहरू

सार्क दक्षिण एसियाका आठ देशहरू नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश, श्रीलङ्का, माल्दिभ्स, अफगानिस्तानजस्ता देशहरूमा आपसी हित प्रर्बद्धन तथा सहयोग र सहकार्यमार्फत आर्थिक सामजिक विकास हासिल गर्ने लक्ष्यका साथ स्थापित क्षेत्रीय संगठन हो । यस सामग्रीमा लोकसेवा तथा विभिन्न प्रतियोगितात्मक परीक्षाका लागि उपयोगी ठहरिने सार्क सम्बन्धित विभिन्न सूचना तथा जानकारीलाई एकीकृत गरी प्रस्तुत गरिएको छ ।

Ø सार्कको स्थापना – सन् १९८५ डिसेम्बर ८ मा

Ø अहिलेसम्म सार्क शिखर सम्मेलन नभएको देश –अफगानिस्तान

Ø अफगानिस्तानले सदस्यता प्राप्त – १४ औं शिखर सम्मेलन

Ø सार्क सदस्य राष्ट्रहरूको संख्या – ८ वटो

Ø सार्क मन्त्रिपरिषद्को बैठक – वर्षमा २ पटक

Ø सार्क सहयोग क्षेत्रहरू – १६ वटा

Ø दशौँ सार्क मेलो – नेपाल भएको

Ø सार्कको १८ औँ सम्मेलन – नेपालमा भएको

Ø सार्क सामूदायिक तटवर्ती क्षेत्र व्यवस्थापन केन्द्र – माल्दिभ्स

Ø इ–पासपोर्ट दिने प्रथम सार्क देश – माल्दिभ्स

Ø सबैभन्दा धेरै बुँदे घोषणापत्र जारी भएको शिखर सम्मेलन दशौँ (८४ बुँदे)

Ø चौथौ सार्कस्तरीय व्यावसायी सम्मेलन – २०६८ मंसिर ३–५ (नेपाल)

Ø सार्क सचिवालयको उद्घाटन – वि.सं. २०४३÷१०÷२ (नेपाल)

Ø महासचिवको पदावधि ३ वर्ष बनाइएको – ९ औँ पछि

Ø सार्क प्राविधिक समितिका अध्यक्षको कार्यकाल – २ वर्ष

Ø सार्क ग्रामीण विकास केन्द्र – श्रीलङ्का सार्कराष्ट्र नमुना गाउँका– घलेगाँउ, लमजुङ

Ø सार्क ऊर्जा केन्द्र – पाकिस्तान सार्क स्थायी समितिमा – परराष्ट्र सचिवहरू रहने

Ø सार्कको वडापत्र – १० धारा सार्कका अंगहरू – ५ वटा

Ø पहिलो सार्कशिखर सम्मेलनको अध्यक्षता – हुसेन मोहम्मद एर्शाद (बंलादेश)

Ø सार्क वर्षको घोषणा – सन् १९८९

Ø सार्कको सबैभन्दा पहिलो क्षेत्रीय संस्था – सार्क कृषि सूचना केन्द्र

Ø सार्कका प्रविधिक समितिहरू – ७ वटा

Ø सार्क सम्बन्धी अवधारणा प्रस्तुत गर्ने व्यक्ति – जियाउर रहमान

Ø सार्क खर्चमा भारतको दायित्व – ३०.३२ प्रतिशत

Ø सार्कको प्रतिक चिन्ह बनाउने – शैलेन्द्र मर्हजन

Ø सार्कका स्थापनाकालिन राष्ट्रहरू – ७ वटा

Ø हालका सार्क सदस्य देशहरू – ८ वटा

Ø सार्कका उद्देश्यहरू – ८ वटा

Ø निर्णयका लागि सर्वसहमति आवश्यक नपर्ने सार्कको अंग – सचिवालय

Ø नेपालमा भएका सार्क शिखर सम्मेलनहरू – ३ वटा तेस्रो, एघारौं र अठारौँ

Ø सार्क मानव संसाधन केन्द्र – पाकिस्तान नदी नभएको सार्क राष्ट्र – माल्दिभ्स

Ø सार्क अभिलेख केन्द्र – भारतमा

Ø सार्क शिखर सम्मेलनमा भाग लिने पहिलो महिला – बेनजिर भुट्टो

Ø सार्कका भू–परिवेष्ठित राष्ट्रहरू – ३ (अफगानिस्तान, नेपाल, भूटान)

Ø भूटानको क्षेत्रफल – ३८,३९४ वर्ग कि.मि.

Ø बंगलादेशको क्षेत्रफल – १,४७,५७० वर्ग कि.मि.

Ø भारतको क्षेत्रफल – ३२,८७,२६३ वर्ग कि.मि

Ø सार्कका तेस्रो महासचिवको – इब्राहिम हुसेन जाकी

Ø सार्कका नवौ महासचिवको – डा. शिलकान्त शर्मा

Ø सार्कको सबैभन्दा सानो देश – माल्दिभ्स

Ø भारतको प्रसाशनिक विभाजन – ३० प्रान्त ९ युनियन टेरिटोरी

Ø पाकिस्तानको प्रशासनिक विभाजन – ४ प्रदेश

Ø अफगानिस्तानको प्रशासनिक विभाजन – ३४

Ø बंगलादेशको प्रशासनिक विभाजन – ७ प्रदेश ६४ जिल्ला

Ø भुटानको प्रशासनिक विभाजन – १८ जिल्ला

Ø सबैभन्दा ठूलो संविधान भएको सार्क देश – भारत

Ø सार्क क्षेत्रको ठूलो मरुभूमि – थार (भारत)

Ø सार्कको प्रथम शिखर सम्मेलन – बंगलादेश

Ø सार्क राष्ट्रमा लिखित संविधान नभएको – भूटान

Ø नेपालसँग कम व्यापार हुने सार्क राष्ट्र – माल्दिभ्स

Ø सार्क विश्वविद्यालय – भारतमा

Ø प्रथम सार्क शिखर सम्मेलन – ७–८ डिसेम्बर १९८५

Ø भारतका मुख्य धर्म – हिन्दु, मुस्लिम

Ø अफगानिस्तानको मुख्य धर्म – मुस्लिम

Ø पाकिस्तानको मुख्य धर्म – मुस्लिम

Ø पाकिस्तानको क्षेत्रफल – ७९६०९५ वर्ग कि.मि

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.